• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विपिन जोशीका आमा–बहिनीले भेटे इजरायली राष्ट्रपति र संसद् अध्यक्ष, शीघ्र रिहाइको माग

metakhabar by metakhabar
२ भदौ २०८२,
0
विपिन जोशीका आमा–बहिनीले भेटे इजरायली राष्ट्रपति र संसद् अध्यक्ष, शीघ्र रिहाइको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – इजरायलमा रहेका बेला हमासको कब्जामा पुगेका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आईतबार इजरायली राष्ट्रपति आइज्याक हेर्जोगसँग भेट गरी पहल गर्न आग्रह गरेका छन् ।

नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेकी आमा पदमा र बहिनी पुष्पाले जेरुसेलममा भएको शिष्टाचार भेटका क्रममा विपिन निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै छोराको जीवन रक्षा र तत्काल रिहाइका लागि इजरायली राष्ट्रपतिलाई अनुरोध गरिन् ।

बहिनी पुष्पाले समेत आफ्नो दाजु निर्दोष भएको स्मरण गराउँदै कुनै पनि बहानामा ढिलाइ नगरिकन बन्धक अवस्थाबाट मुक्त गर्न विशेष अपिल गरेकी छन् ।

सो अवसरमा राष्ट्रपति हेर्जोगले २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि विपिनलाई गाँजाबाट बन्धक बनाइएको घटनाबारे आफूलाई नौलो नभएको स्मरण गर्दै भने, ‘नेपाल इजरायलको असल मित्र हो, विपिन आफ्नै नागरिकझै लाग्छ । उनको रिहाइका लागि मेरो सरकार र म निरन्तर प्रयासरत छौं ।’

थप प्रभावकारी नतिजाका लागि नेपाली पक्षले पनि सम्बन्धित अरब मुलुकहरूसँग वार्ता अघि बढाउन सके सहयोगी हुने विश्वास उनले व्यक्त गरे ।

यसैबीच, जोशी परिवारले इजरायली संसद् (केनेस्सेट) अध्यक्ष आमिर ओहानासँग पनि भेट गरी विपिनको रिहाइका लागि जोड दिन आग्रह गरेका छन् । अध्यक्ष ओहानाले विपिनबारे निरन्तर चासो रहेको उल्लेख गर्दै भने, ‘नेपाल–इजरायलको सम्बन्ध न्यानो र मित्रवत छ, विपिनसहित सबै बन्धकहरूको रिहाइका लागि हामी सक्रियतापूर्वक लागिरहेका छौं ।’

उनले हालै जेनेभामा नेपालका समकक्षीसँगको भेटमा विपिनको विषयमा छलफल भएको स्मरण गर्दै दुवै सरकार पक्षबाट अनवरत पहल भइरहेको जानकारी दिएका छन् ।

नेपाली राजदूतावासका अनुसार आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आईतबार राजधानी जेरुसेलममा विभिन्न सरकारी उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाटमा संलग्न छन् । उनीहरूले विपिनको रिहाइका लागि निरन्तर अपिल गर्दै आएका छन् ।

Previous Post

सरकार विपिनका परिवारको साथमा छ : प्रधानमन्त्री

Next Post

काठमाडौंमा ‘हिन्दूकुश हिमालय संसदीय बैठक’, जलवायु र दिगो विकासमा केन्द्रित छलफल

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
आवाज

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३,
गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
आवाज

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

८ असार २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
Load More
Next Post
काठमाडौंमा ‘हिन्दूकुश हिमालय संसदीय बैठक’, जलवायु र दिगो विकासमा केन्द्रित छलफल

काठमाडौंमा ‘हिन्दूकुश हिमालय संसदीय बैठक’, जलवायु र दिगो विकासमा केन्द्रित छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In