• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानको बाढी-पहिरोमा अझै हराइरहेछन् २०० भन्दा बढी मानिस

metakhabar by metakhabar
२ भदौ २०८२,
0
पाकिस्तानको बाढी-पहिरोमा अझै हराइरहेछन् २०० भन्दा बढी मानिस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानको उत्तर-पश्चिमी क्षेत्रमा बाढी- पहिरोका कारण अझै २०० भन्दा बढी मानिस अझै बेपत्ता रहेको सरकारी अधिकारीहरूले जनाएका छन्। बाढी-पहिराेका कारण साढे ३०० को हाराहारीमा मानिसको मृत्यु भइसकेको छ।

खैबर पख्तुनख्वा प्रान्तको बुनर जिल्लामा ठूलो संख्यामा मानिस हराइरहेका छन्। सडक भत्किएर धेरै आफन्तहरूले आफ्ना प्रियजनहरूको शव दाबी गर्न सकेका छैनन्।

प्रान्तीय उद्धार प्रवक्ताले एएफपीलाई बताएअनुसार, १० देखि १२ वटा गाउँ आंशिक रूपमा पुरिएका छन्। शंगलामा पनि  धेरै मानिस हराइरहेको प्रान्तीय विपद् व्यवस्थापन प्रमुख असफन्दार खतकले बताएका छन्।

पाकिस्तान सरकारले २१ अगस्टसम्म उत्तर–पश्चिमका धेरै स्थानहरूमा भारी वर्षाको चेतावनी जारी गरेको छ। यो वर्ष मनसुन शुरु भएदेखि अहिलेसम्म ६५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

पञ्जाब प्रान्तमा मात्रै गत वर्षभन्दा बढी वर्षा भएको र यो जुलाई महिनामै अघिल्लो वर्षको समग्र मनसुनभन्दा बढी मृतक सङ्ख्या दर्ता भएको जनाइएको छ।

विज्ञका अनुसार उत्तरी पाकिस्तानका हिमनदी द्रुत गतिमा पग्लिइरहेका छन् यसका कारण पहिरो र बाढीको जोखिम अझ बढेको छ।

Previous Post

मनसुन केही कमजोर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै

Next Post

सरकार विपिनका परिवारको साथमा छ : प्रधानमन्त्री

metakhabar

metakhabar

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

६ कार्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

६ कार्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

६ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
Load More
Next Post
प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै

सरकार विपिनका परिवारको साथमा छ : प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In