• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१ भदौ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल भदौ १ गते आइतबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। राजनीतिकमा प्रगति हुनेछ। थोरै बोल्दा फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जग्गाको कारोबारबाट नाफा हुनेछ।

वृषः दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। बोलीका कारण राम्रो काम बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारभित्र गोपनीयता भंग हुँदा धोका हुने जोखिम छ।

मिथुनः दिन सामान्य छ। तपाईंको बोलीका कारण साथीहरु टाढिने छन्। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यको व्यापारमा घाटा हुनेछ। यात्रामा अनावश्यक सम्पत्ति खर्च हुनेछ।

कर्कटः दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। राजनीतिमा गरेको लगानी अनुसार महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

सिंहः दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। आफन्तको साथ मिल्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्ने देखिन्छ। स्वादेशमा रोजगारीको विकल्प फेला पर्नेछन्। गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुन्छ।

कन्याः दिन राम्रो छ। विपक्षीको साथ र सहयोग मिल्नेछ। परिवारले साथ दिँदा मन खुशी हुनेछ। शिक्षाको क्षेत्रमा नयाँ कामको सुरुवात हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ।

तुलाः दिन सामान्य छ। आफूले थालेका काम अधुरा भएकाले मन उदास हुनेछ। बौद्धिक क्षेत्रका साथीसँगको भेटले नयाँनयाँ योजना बन्नेछन्। परिवारको तनावले मन अशान्त बन्ने जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

वृश्चिकः दिन राम्रो छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। पश्चिमको एकल यात्रा नगर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा सचेत बनेर अगाडि बढ्नुपर्नेछ।

धनुः दिन सामान्य छ। आफन्तले गलत बाटो समाउँदा मन उदास बन्नेछ। परिवारभित्रका मान्छेले गोपनीया भंग गर्ने जोखिम छ। शिक्षामा समय बिताएमा फाइदा हुने योग छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

मकरः दिन राम्रो छ। इज्जत बढ्नेछ। अपरिचित व्यक्तिले तपाईंलाई राम्रो सहयोग गर्नेछन्। धन आर्जन हुनेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारभित्र भने मनमुटावको जोखिम छ।

कुम्भः दिन सामान्य छ। दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ।

मीनः दिन सामान्य छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। शरीरमा नयाँनया रोगले आक्रमण गर्ने भएकाले खानपानमा ख्याल गर्नुपर्ने छ। परिवारमा मनमुटावको जोखिम छ।

Previous Post

दुई संसदीय समितिको बैठक बस्दै

Next Post

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्ता हस्तान्तरण गर्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्ता हस्तान्तरण गर्ने

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्ता हस्तान्तरण गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In