• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    हिमपातले किसानलाई राहत

    हिमपातले किसानलाई राहत

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टक्सारमा लाखेजात्रा

metakhabar by metakhabar
२५ साउन २०८२,
0
टक्सारमा लाखेजात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टक्सार (भोजपुर),  भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ । यहाँ २१० वर्ष अघिदेखि निरन्तर लाखेजात्रा मनाइदै आइएको बताइन्छ । परम्परा र संस्कृति जगेर्नाका लागि निरन्तर जात्रा मनाउने क्रम चलिरहेको भाषा प्रशिक्षक तथा अगुवा प्रेमकुमार शाक्यले बताउनुभयो ।

भोजपुर टक्सारमा लाखेजात्रा प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिनदेखि सुरु गरी कृष्ण जन्माष्टमीका दिनसम्म बनाउने परम्परा रहँदै आएको उहाँले जानकारी दिनुभयो । शाक्यले भन्नुभयो, “परम्परागत संस्कार र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले टक्सारमा जात्रा मनाउन क्रम निरन्तर जारी छ ।”

स्थानीय विमल रणपेहलीले स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको बताउनुभयो । संस्कार र संस्कृति जगेर्नामा टक्सारका नेवार समुदाय मात्र नभई सबै समुदायका व्यक्ति सक्रिय रहेका उहाँले बताउनुभयो ।

टक्सार बजारमा श्रीकृष्ण जन्माष्टमीमा लाखेजात्रासँगै मेलासमेत लगाउने परम्परा रहँदै आएको छ ।

तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहको पालामा विसं १८७२ मा स्थापित टक्सार ऐतिहासिक धार्मिक सम्पदाहरू भएको बजार हो । यहाँ ललितपुरको पाटनमा भएका प्रायः धर्मिक सम्पदाहरू स्थापित गरिएका छन् । स्थानीय भीमसेन स्थानको परिसरमा टक्सार खानी अड्डाको स्थापना भएपछि सो अड्डाबाट तामाका एक पैसे र दुई पैसे डोली पैसा छापिन गर्दथ्यो । एक तोला र दुई तोलाको डोली पैसा तौल गर्ने कार्यमा पनि प्रयोग गरिने भएकाले यिनीहरुलाई स्थानीय भाषामा ढःढेवा अर्थात् ढक पैसा पनि भनिन्थ्यो । यहाँ ‘टक्सार’ स्थापना भएपछि गाउँकै नाम टक्सार रहन गएको इतिहास पाइन्छ ।

Previous Post

मेकानिकल इञ्जिनियरिङमा अध्यापन गराउँदै पोखरा विश्वविद्यालय

Next Post

पोखरामा ठूलो परिमाणमा अवैध सुन र चाँदीसहित ११ जना पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
आर्थिक

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत्र २०८२,
हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै
आवाज

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

८ चैत्र २०८२,
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण
आवाज

मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

८ चैत्र २०८२,
हिमपातले किसानलाई राहत
आर्थिक

हिमपातले किसानलाई राहत

८ चैत्र २०८२,
रसुवा अस्पतालद्वारा सेवा विस्तार
आवाज

रसुवा अस्पतालद्वारा सेवा विस्तार

८ चैत्र २०८२,
Load More
Next Post
पोखरामा ठूलो परिमाणमा अवैध सुन र चाँदीसहित ११ जना पक्राउ

पोखरामा ठूलो परिमाणमा अवैध सुन र चाँदीसहित ११ जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In