• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा

    नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतीय सरकार जम्मु कश्मीरको रूपान्तरणका लागि प्रयासरत

by
८ माघ २०७९,
0
जम्मु कश्मिरका ३००० युवाहरूले एलजी मनोज सिन्हाबाट नियुक्ति पत्र प्राप्त गरे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारत सरकारले जम्मु कश्मीरलाई सबै पक्षमा सुधार गर्नको लागि प्रयास गरिरहेको छ। भारतले जम्मु र कश्मीरका जनताको राम्रो जीवनयापन लागि प्रयासरत रहेको बताइएको छ ।

केन्द्र शासित प्रदेशका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले भने— प्रशासनले जनतामैत्री शासनको कार्यान्वयन, नयाँ व्यवसाय र उद्योगहरू स्थापना गर्नमा परेका कठिनाइहरूलाई हटाएको छ।

युवाहरूले जम्मू—कश्मीरको उज्ज्वल भविष्य लेखिरहेका छन्। प्रशासनले आर्थिक विकासलाई गति दिन र हाम्रो युवा जनसङ्ख्याको आकांक्षा पूरा गर्न सहयोगी योजना र नीतिहरू बनाउन धेरै कदम चालेको छ,” सिन्हाले भने।

‘जनमैत्री शासनको कार्यान्वयन, नयाँ उद्योग–व्यवसाय स्थापनामा देखिएका कठिनाइलाई हामीले भारतले हटाएको कश्मीर अब्जर्भर रिपोर्ट गरियो।

विगत तीन वर्षमा सरकारले गरेको प्रगतिले जनतामा नयाँ आशा र विश्वास दिएको छ।

अनुच्छेद ३७० को खारेज पछि केन्द्र शासित प्रदेशले द्रुत प्रगति गरेको छ।

सिन्हाले समाजका प्रत्येक वर्गलाई सशक्तिकरण गर्न सरकारले ल्याएको सुधारलाई जोड दिँदै सबै नागरिक विशेष गरी युवालाई परिवर्तनको संवाहक बनाएर महत्वाकांक्षी समाजलाई समान अवसर प्रदान गरेको बताए ।

उनको प्रशासनले आतंकवाद र भ्रष्टाचार विरुद्ध निर्णायक र कडा कदम चालेको छ। विकासको द्रुत गति, सुधारिएको सामाजिक–आर्थिक प्रगति, सबै प्राथमिकता क्षेत्रहरूमा सुधार, पर्यटक आगमनले यहाँ विकास र परिवर्तन भइरहेको देखाउँछ– उनले भने ।

पछिल्ला दुई वर्षमा, सरकारले आतंकवादी गतिविधिलाई नियन्त्रण गरेपछि केन्द्र शासित प्रदेशको पर्यटन उद्योग फस्टाएको छ।

अधिकांश मानिसहरू श्रीनगर, गुलमर्ग र सोनमर्गमा छुट्टी मनाउन वा फिल्मको सुटिङका लागि जाने भए पनि कश्मीरका धेरै ग्रामीण ठाउँहरुमा अझै सर्वसाधरण गएका छैनन् । बलिउडले अब गुलमर्ग र पहलगामभन्दा बाहिरका नयाँ स्थानहरू सुटिङको लागि नयाँ गतब्य बनाइरहेको टाइम्स अफ इन्डियाले लेखेको छ ।

Previous Post

नेपाली पर्वले संस्कृतिको संरक्षण गर्न प्ररेणा मिल्छः अध्यक्ष ओली

Next Post

पाकिस्तानमा बहुराष्ट्रिय कम्पनी आउन अइच्छुक

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग
समाचार

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

२८ फाल्गुन २०८२,
रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?
फिचर-ब्यानर

रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

२८ फाल्गुन २०८२,
काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

२८ फाल्गुन २०८२,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

२८ फाल्गुन २०८२,
Load More
Next Post
पाकिस्तान-अफगानिस्तान हनिमुन सकियो?

पाकिस्तानमा बहुराष्ट्रिय कम्पनी आउन अइच्छुक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In