• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मंसिर ४ को निर्वाचनले देशको भविष्य निर्धारण गर्छ–ओली

by
२१ कार्तिक २०७९,
0
मंसिर ४ को निर्वाचनले देशको भविष्य निर्धारण गर्छ–ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २१ कात्तिक । नेकापा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनले देशको राजनीतिक भविष्य निर्धारण गर्ने बताएका छन् । एमाले कास्कीका अगुवा कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र र संविधानको रक्षा एमालेले मात्र गर्न सक्ने दावी गरे । मंसिर ४ गतेको निर्वाचनमा एमालले वहुमत ल्याउने जिकिर समेत ओलीको छ ।

नेपालको भूमि वार्तावाट नै भारतसँग फिर्ता लिने आश्वासन समेत ओलीले कार्यकर्तालाई दिएका छन् । राष्ट्रिय सम्मान, स्वाधीनता र राजनीतिक स्थीरताका कै लागि एमाले लडिरहेको र अवको निर्वाचनले पनि यिनै कुराको निर्धारण गर्ने बताउनुभयो ।एमाले कुनै विदेशी शक्तिसँग झुक्दैन, जनताको शिर सधै ठाडो बनाउन चाहन्छ अध्यक्ष ओलीले भने लिपुलेक, लगायतको गुमेको भूभाग फिर्ता गरेरै छाड्छौ नेता ओलीले भन्नुभयो–राष्ट्रिय स्वाधीनताका लागि एमालले आगामी निर्वाचनमा बहुमत ल्याउनै पर्छ ।

पाँच दलीय गठबन्धनले नीति र कार्यक्रम नै नभएको दिशाहिन घोषणा पत्र सार्वजनिक गरेर जनतालाई अल्मल्याउन खोजेको अरोप ओलीको छ । कुनै सत्याता नभएका सर्वे गरेर एमालेको काँग्रेसको हाराहारिमा सिट संख्या आउछ भनेर आँकलन गर्नु मिथ्या हो, एमालले बहुमत ल्याउछ ओलीको दावी थियो । योगदान बीनाका पत्रकार र बुद्धिजीवीहरु सडकमा प्रधानमन्त्री हुन्छु भन्दै चुनाव लडेका छन, उनीहरुको कुनै अर्थ छैन, अध्यक्ष ओलीले भने– प्रधानमन्त्री हुन कति योगदान चाहिन्छ त्यो उनहिरुले बुझेका छैनन,। म १४ वर्ष जेलनेल खाएर आएको मान्छे हुँ नेता ओलीले भने–योगदान बीना नै भर्खरै आएर प्रधानमन्त्री आट गर्दै छन् ।

एमाललेले निर्वाचन जितेपछि २० कुरा जनताका लागि ग्यारेन्टी गर्ने आश्वासन समेत उनले दिए । मासिक एक सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले दिनको एक सय रुपैयाँ पुगेको छ, अध्यक्ष ओलीले भने– भ्रष्टाचार मंहगी नियन्त्रण र कुनै पनि मानिस खान नपाएर मर्न नपरोस भनेर विभिन्न कार्यक्रम एमालेले अगाडि सार्छ नेता ओलीले भने । निर्वाचन पछि पाँच दलीय  गठबन्धनमा प्रधानमन्त्री को हुने भन्ने विषयमा झगडा मच्चिने भनाई ओलीको छ । एमाले नेता खगराज अधिकारीले देशलाई समृद्धिको बाटोतर्फ अगाडि वढाउन एमाले सक्रिय भएर लाग्ने बताए । गरिवीको रेखामुनी रहेको जनताको जीवनस्तर उकास्ने, मंहगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रण गर्न एमाले अगाडि वढ्ने भनाई अधिकारीको छ ।

Previous Post

निर्वाचनमा जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन

Next Post

बैंक ब्याजदर घटाउन माग गर्दै व्यवसायी सडकमा

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
चुमनुब्रीमा ठूलो पहिरो, स्यारखोला आसपास उच्च सतर्कता अपनाउन आग्रह
फिचर-ब्यानर

चुमनुब्रीमा ठूलो पहिरो, स्यारखोला आसपास उच्च सतर्कता अपनाउन आग्रह

१५ भदौ २०८३,
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
फिचर-ब्यानर

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

१५ भदौ २०८३,
पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै
आवाज

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

१५ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
आर्थिक

भोटेकोशी बाढीः मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन

१५ भदौ २०८३,
ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
फिचर-ब्यानर

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

१५ भदौ २०८३,
Load More
Next Post
बैंक ब्याजदर घटाउन माग गर्दै व्यवसायी सडकमा

बैंक ब्याजदर घटाउन माग गर्दै व्यवसायी सडकमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In