• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल–अमेरिकाको दोस्रो संयुक्त आरोहण टोलीले माउण्ट डेनाली आरोहण गर्दै

by
२९ चैत्र २०७९,
0
नेपाल–अमेरिकाको दोस्रो संयुक्त आरोहण टोलीले माउण्ट डेनाली आरोहण गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– अमेरिकी नागरिकले सगरमाथा आरोहणको ६० वर्ष पुगेको उपलक्ष्यमा नेपाल र अमेरिकाको संयुक्त आरोहण टोलीले दोस्रो पटक अमेरिकाको अलास्कामा रहेको माउण्ट डेनाली आरोहण गर्ने भएको छ ।

यसअघि पनि नेपाल–अमेरिकाको संयुक्त टोलीले यो हिमालको सफल आरोहण गरिसकेको छ ।

अमेरिकी नागरिक जेम्स् वीट्टेकरले मे १, १९६३ मा सगरमाथाको आरोहण गरेका थिए ।

माउण्ट डेनाली अमेरिकाको सबैभन्दा अग्लो हिमाल हो । अमेरिकी दूतावासमाका पब्लिक अफियर्स प्रमुख जैतराट ई विल्करसनले काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच यूएस नेपाल फ्रेण्डशिप टिमको झण्डा आरोहण टोलीलाई हस्तान्तरण गरेका छन् ।

यस वर्ष सुरु हुने अभियान नेपालको तर्फबाट पासाङ फुर्वा शेपाले नेतृत्व गर्ने छन् भने अमेरिकाको तर्फबाट मार्क परेलाले गर्ने छन् । नेपाली टोलीमा टोलीमा विश्व तथा राष्ट्रिय रेकर्ड बनाएका पर्वतारोही समावेश छन्।

टोलीका अन्य सदस्यमा लाक्पा डेण्डी शेर्पा, थानेश्वर गुरागाई, मिङ्मा तेन्जी शेपा, छिरिङ पेम्बा शेर्मा, पेम्बा नुर्बु शेर्पा, पासाङ गेली शेर्पा र गेल्जी शेर्पा छन् ।

Previous Post

१४० भन्दा बढी स्थानमा डढेलो लाग्दा ह्वात्तै बढ्यो प्रदूषण, विशेष सावधानी अपनाउन अपिल

Next Post

नक्कली वकिल बनेर ठगी गर्ने एक जना पक्राउ

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
चुलु सुदूरपूर्व हिमाल आरोहरणका लागि खुला
आर्थिक

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

१३ अशोज २०८३,
प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति
आवाज

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

१३ अशोज २०८३,
‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ’
आवाज

‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ’

१० अशोज २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
आर्थिक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

७ अशोज २०८३,
Load More
Next Post
नक्कली वकिल बनेर ठगी गर्ने एक जना पक्राउ

नक्कली वकिल बनेर ठगी गर्ने एक जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In