• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल–चीन नाका अवरुद्ध: नेपालीका लागि चीनको त्रासदी

by
२२ भदौ २०७९,
0
नेपाल–चीन नाका अवरुद्ध: नेपालीका लागि चीनको त्रासदी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालीहरू को मुख्य वार्षिक उत्सव “दशैं” एक महिना मात्र टाढा छ । कोभिड लकडाउनको दुई वर्षपछि यसवर्ष भने नेपालीहरु स्वतन्त्र भएर बल्ल दशैं मनाउने तयारी र उत्साहमा त छन् तर उत्तरी छिमेकको नाका बन्द भएरका कारणले दशैं मनाउने आयातहरु देश भित्राउन असाध्यै कठिन भएको हो ।
नेपाली व्यापारीहरूले समुन्द्री नाकाबाट सामान निकासी गरिरहेका छन्, यसले लागत र झन्झट थप्दै “दशैं” पर्वलाई महँगो बनाउने स्पष्ट छ ।
सन् २०१५ को भूकम्पपछि बन्द भएको नाका २०१९ देखि अस्थायी रूपमा सञ्चालनमा आएको थियो तर सोही वर्ष चीनमा फैलिएको कोरोना महामारीका कारण नाका फेरि बन्द भएको थियो र आंशिक रूपमा मात्र सञ्चालनमा आएको थियो ।
नेपाल–चीन व्यापार सीमा भदौ पहिलो सातादेखि बन्द भएको छ । तिब्बतमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै चीनले नेपालतर्फका दुवै नाका बन्द गरेको जनाएको हो ।
चीनले तातोपानी र केरुङ नाका बन्द गरेको र यो नाका बन्द गर्दा सिंगो नेपाली जनतालाई कैयौँ पीडा भएको छ । यससँगै चीनबाट तातोपानी र केरुङ हुँदै नेपाल आउने झण्डै एक सय कन्टेनर बाटोमै रोकिएका छन् । दशैं र तिहारअघि नेपाल आउने कन्टेनर रोकिएपछि नेपाली व्यापारीले चाडपर्वका सामान चिनियाँ भूमिमा आयात गर्न रोकेका थिए ।
यससँगै नेपाली व्यापारीले चिनियाँ सीमाको विकल्पका रूपमा समुद्री मार्गबाट सामान आयात गर्न थालेका छन् । नेपाल सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले दशैंका लागि समुद्री मार्गबाट चिनियाँ सामान आयात गर्ने गरेको बताए । उनले चीन जाने बाटो बन्द गरेपछि वैकल्पिक रुपमा समुद्री मार्ग प्रयोग भइरहेको बताएका छन् । समुद्री मार्गबाट सामान आयात गर्दा बढी लागत र समय लाग्ने व्यवसायी बताउँछन् । तातोपानी र केरुङ नाकाबाट १५ देखि २० दिनमा सामान आयात गर्न सकिन्छ । तर, समुद्री मार्गबाट चीनबाट सामान ल्याउन कम्तीमा २ महिना लाग्छ । त्यस्तै, आयात खर्चमा पनि २० प्रतिशतसम्मको अन्तर रहेको व्यवसायी बताउँछन् ।

Previous Post

बेलायतले पाकिस्तानमा ‘अपराधी’ फिर्ता गर्ने सम्झौता गरेको छ

Next Post

पदभार ग्रहणका १ सय दिन र मेरो श्वेतपत्र – सुनिता डंगोल उपप्रमुख, काठमाडौं महानगरपालिका

सम्बन्धित खबर

कृष्णभिर र तिङग्राङखानीमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

कृष्णभिर र तिङग्राङखानीमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
चितवनमा २४ घण्टामा २२२ मिलिमिटरभन्दा बढी वर्षा
फिचर-ब्यानर

चितवनमा २४ घण्टामा २२२ मिलिमिटरभन्दा बढी वर्षा

११ अशोज २०८३,
आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)
फिचर-ब्यानर

आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

११ अशोज २०८३,
अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

१० अशोज २०८३,
जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड
अन्तर्राष्ट्रिय

जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

१० अशोज २०८३,
औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत
अन्तर्राष्ट्रिय

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

१० अशोज २०८३,
Load More
Next Post
पदभार ग्रहणका १ सय दिन र मेरो श्वेतपत्र – सुनिता डंगोल उपप्रमुख, काठमाडौं महानगरपालिका

पदभार ग्रहणका १ सय दिन र मेरो श्वेतपत्र – सुनिता डंगोल उपप्रमुख, काठमाडौं महानगरपालिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In