• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

    फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

    विद्युत् महसुल तिर्न काउन्टर धाउनुपर्ने बाध्यता हट्दै

    विद्युत् महसुल तिर्न काउन्टर धाउनुपर्ने बाध्यता हट्दै

    मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

    मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

    निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल

    निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल

    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नबिल फोनलोन मार्फत् अब बिना धितो रु २ लाख सम्म कर्जा लिन पाउने

by
३ कार्तिक २०७९,
0
नबिल फोनलोन मार्फत् अब बिना धितो रु २ लाख सम्म कर्जा लिन पाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नबिल बैंकले नबिल फोनलोन (Foneloan) को न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायर बढाएको छ । यसअघि नबिल फोनलोन (Foneloan) को सीमा रु. १ लाख रहेकोमा त्यसलाई बढाएर अब रु. २ लाख पुर्याइएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ ।

नबिल बैंक, फोनलोन (Foneloan) को अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो । अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरु पनि फोनलोन (Foneloan) का लागि योग्य हुनेछन् । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए ।

यस्तै, नबिल बैंकले फोनलोनका अफरहरुलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकहरुले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोन (Foneloan) को आइकन देख्नेछन् । बैंकले ग्राहकहरुको सुविधाका लागि Buy Now Pay Later  को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध हुने भएको छ ।

ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्छन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला  ‘Buy Now Pay Later’ को विकल्प रोज्न सक्छन् ।

आफ्ना Foneloan बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूले आफ्नो Foneloan सिधै आफ्नो एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुनेछ । यस अन्तर्गत नबिल बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिन्छ ।

‘नेपालमा बैंकिङ अझै पनि विकासको प्रक्रियामा छ, तर अहिले मुख्यतया कानूनी र नियामक व्यवस्थाका कारण र एनपीए व्यवस्थापनमा सहजताका कारण धितोमा आधारित ऋणमा केन्द्रित छ,’ नबिल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज बस्नेत (डनिल)ले बताए । ‘हालैका दिनहरूमा हाम्रो जोखिमबहन क्षमता बढ्दै गए पनि, हामीले धितोमा आधारित लोन (collateral-based loans) बाट व्यवहार र नगद प्रवाहमा आधारित क्रेडिट behavioral and cash flow-based credit मा सर्न आवश्यक छ । यही उद्देश्य प्राप्तिमा फोनलोनको स्वचालित क्रेडिट अन्डरराइटिङ र ऋण व्यवस्थापन पहिलो चरण हो,’ उनले थपे । ‘हामी यो प्रडक्टको प्रभावकारिता, साथै ग्राहकको मागप्रति पनि विश्वस्त छौ, यहीकारण पनि नबिलले फोनलोनको सीमा र योग्य समूहको दायरा बढाएको हो,’ उनले प्रष्ट पारे ।

Previous Post

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार

Next Post

कन्जरभेटिभ सांसदहरुले मागे प्रधानमन्त्री ट्रसको राजीनामा

सम्बन्धित खबर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

१३ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
नारायणीको जलसतह हालसम्मकै उच्च
आर्थिक

बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

१२ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार

१२ अशोज २०८३,
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
आर्थिक

कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

१२ अशोज २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

१२ अशोज २०८३,
Load More
Next Post
कन्जरभेटिभ सांसदहरुले मागे प्रधानमन्त्री ट्रसको राजीनामा

कन्जरभेटिभ सांसदहरुले मागे प्रधानमन्त्री ट्रसको राजीनामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In