• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतीय सेनाका प्रमुख मनोज पाण्डेद्वारा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता

by
२१ भदौ २०७९,
0
भारतीय सेनाका प्रमुख मनोज पाण्डेद्वारा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभयो । उक्त भेटवार्तामा भारतीय राजदूत नवीन श्रीवास्तव र अन्य अधिकारीहरुको पनि उपस्थिति थियो ।

भेटमा जनरल पाण्डेले आफ्नो भ्रमण कार्यतालिकाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनुका साथै नेपाल सरकारले देखाएको न्यानो आतिथ्यप्रति व्यक्तिगत रुपमा आभार प्रकट गर्नुभयो । भारतीय सेना प्रमुख जनरल पाण्डेले दुई देशबीचको रक्षा सहकार्यलाई थप मजबुत बनाउन प्रयास गर्नेे प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही दिन बिहान जनरल पाण्डेले शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीलाई सम्बोधन गर्नुभएको थियो ।
काठमाडौं

Previous Post

सर्लाही, हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकको नयाँ शाखा

Next Post

युवाहरूको लागि बनाइएको फोन, Samsung Galaxy A13

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

११ चैत्र २०८२,
दासत्व पीडितहरूको स्मृति दिवस आज
अन्तर्राष्ट्रिय

दासत्व पीडितहरूको स्मृति दिवस आज

११ चैत्र २०८२,
कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते
अन्तर्राष्ट्रिय

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते

१० चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
Load More
Next Post
युवाहरूको लागि बनाइएको फोन, Samsung Galaxy A13

युवाहरूको लागि बनाइएको फोन, Samsung Galaxy A13

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In