• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सर्लाही, हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकको नयाँ शाखा

by
२१ भदौ २०७९,
0
सर्लाही, हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकको नयाँ शाखा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवाविस्तार गर्ने क्रममामिति २०७९भदौ२१गतेदेखि सर्लाहीजिल्लाको हरिवननगरपालिका वडा नं. १०नयाँरोडमानयाँशाखा सञ्चालनमाल्याएको छ ।
हरिवननगरपालिकाको नगर प्रमुखश्री रमेश बुढाथोकीज्यूले नयाँ रोडशाखाकोसमुद्घाटन गरी सेवाशुभारम्भ गर्नु भएको छ । समुद्घाटन कार्यक्रममाबैंककामधेश प्रदेश प्रमुखश्री सुबास शर्मा, शाखाप्रमुखश्री आशुतोष वैधलगायत बैंककाकर्मचारी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

२०७९असारमसान्तसम्ममाबैंकले रु. १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन र रु. ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२लाखखुदमुनाफाआर्जन गर्न सफलभएकोछ ।

देशका सुगमतथादुर्गम क्षेत्रसम्म सेवाविस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशकाविभिन्न स्थानहरुमाशाखा, शाखारहित बैंकिङ्गतथा एक्सटेन्सन काउण्टरहरु संचालनमाल्याई बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ । बैंकको कुलशाखा संख्या १४७पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत वित्तीय सेवाप्रदानगर्दै आएको छ ।

अन्यजानकारीकालागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंककाशाखाकार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

Previous Post

राजकुमारी डायनाको स्पोर्टी फोर्ड एस्कर्ट ७३७००० पाउन्डमा बिक्यो

Next Post

भारतीय सेनाका प्रमुख मनोज पाण्डेद्वारा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता

सम्बन्धित खबर

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

३० असार २०८३,
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग

३० असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

३० असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

२९ असार २०८३,
ड्रागन फ्रुटले बदलेको इङनामको परिचय
आर्थिक

ड्रागन फ्रुटले बदलेको इङनामको परिचय

२९ असार २०८३,
Load More
Next Post
भारतीय सेनाका प्रमुख मनोज पाण्डेद्वारा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता

भारतीय सेनाका प्रमुख मनोज पाण्डेद्वारा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In