• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वको सबैभन्दा अग्लो रेलवे पुलले कश्मीरी गाउँलेहरूलाई आशा दिएको छ

by
२४ भदौ २०७९,
0
विश्वको सबैभन्दा अग्लो रेलवे पुलले कश्मीरी गाउँलेहरूलाई आशा दिएको छ

Nasir Yousufi

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कश्मीरको चेनाब नदीमा रहेको विश्वको सबैभन्दा अग्लो रेल पुलको आर्क भारतको स्वतन्त्रता दिवसको अवसरमा निर्माण सम्पन्न भएपछि रेलहरू चल्न थालेका छन् । कश्मिर उपत्यकाका मानिसहरू त्यस पुलको सुरुवातसंगै अब राम्रो अर्थतन्त्रको प्रतीक्षा गरिरहेका छन् ।
उधमपुर-श्रीनगर-बारामुल्ला रेल लिंक (USBRL) परियोजनाको भागको रूपमा चिनाब रेल पुल निर्माण भइरहेको छ जसले कश्मीर र लद्दाख क्षेत्रहरूलाई देशका अन्य भागहरूसँग जोड्दछ।

एफिल टावर भन्दा ३७ मिटर अग्लो भएकोले, चेनाब रेल ब्रिज विश्वको सबैभन्दा अग्लो सिंगल आर्क रेल पुल हो।
कश्मिरका लागि यो पुल पूरा हुनु भनेको वर्षभरि देशका अन्य भागहरूसँग राम्रो कनेक्टिभिटी हो।

“हामीले सुनेका छौं कि अर्को वर्ष रेलहरू चल्नेछन्। हाम्रो गाउँ नजिकै रेलवे स्टेशन भएकोले म आफ्नो उत्पादन श्रीनगर वा उपत्यकाको अन्य भागमा पठाउन सक्छु, ” स्थानीय कृषक मोहन बगाटले आफ्नो मकै वाली हेर्दै खुशीका साथ बताए ।
उपत्यकाका पर्यटकीयस्थलमा भुटेको मकैको राम्रो माग छ ।

‘अहिलेसम्म मैले रामबन सहरबाहिर मकै बेच्न सकेको छैन । तर अब राम्रो बजारमा पठाएर राम्रो प्रतिफल पाउने आशा गरेको छु,’ बगाटले भिलेज स्क्वायरलाई बताए ।
१५ वर्षअघि स्थानीय रेडियोमा उधमपुर र श्रीनगरको बीचमा रेल चलाउने प्रस्ताव आएको खबर सुन्दा मलाई व्यंग्यात्मक हाँसो आएको याद आयो,’ सल बेच्ने गुलाम मोहम्मद वागेले भने। तर अब यो कुरा बास्तविक भएको छ, मेरो खुशीको सिमा छैन उनले थपे ।
रेल यातायात छिट्टै बन्ने भएकाले स्थानीय अर्थतन्त्रमा सुधार आउने स्याउ उत्पादक तथा कृषकसँगै पर्यटन व्यवसायी पनि उत्साहित छन् ।

Previous Post

दुई पटक नेपाल आएकी रानी एलिजाबेथ र बेलायत नेपाल प्याराडक्स 

Next Post

उत्तरी ध्रुवमा कीर्तिमानी उडानका लागि अमेरिकास्थित उड्डयन संग्रहालयमा जाने भारतकी पहिलो महिला पाइलट

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

११ चैत्र २०८२,
शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक
आवाज

शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

११ चैत्र २०८२,
Load More
Next Post
उत्तरी ध्रुवमा कीर्तिमानी उडानका लागि अमेरिकास्थित उड्डयन संग्रहालयमा जाने भारतकी पहिलो महिला पाइलट

उत्तरी ध्रुवमा कीर्तिमानी उडानका लागि अमेरिकास्थित उड्डयन संग्रहालयमा जाने भारतकी पहिलो महिला पाइलट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In