• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बिदेशी पाहुनाको आग्रह: नेपालका सडक र पूर्वाधार सुधार गर्न सरकारसँग अनुरोध

by
२१ मंसिर २०८१,
0
बिदेशी पाहुनाको आग्रह: नेपालका सडक र पूर्वाधार सुधार गर्न सरकारसँग अनुरोध

फोटो सामाजिक सन्जाल बाट

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालका पर्यटकीय स्थलहरूको प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदा पर्यटकहरूलाई अत्यन्त मन पर्ने भए पनि यहाँको कमजोर सडक र पूर्वाधारले पर्यटकहरूलाई असुविधा पुर्‍याइरहेको गुनासो बढ्दै गएको छ।

हालै, बिदेशी पर्यटकहरूले सामाजिक सञ्जालमार्फत “सडक राम्रो बनाए हाम्रो संख्या बढ्छ” भन्ने प्लेकार्ड देखाएर नेपाल सरकारसँग सडक र पूर्वाधार सुधार गर्न आग्रह गरेका छन्।

ब्लेज माउन्टेन ट्राभलका निर्देशक उपेन्द्र अधिकारीको धारणा: पूर्वाधार विकास जरुरी

ब्लेज माउन्टेन ट्राभलका निर्देशक उपेन्द्र अधिकारीले सरकारको स्पष्ट नियम, राम्रो सडक, र ट्रेकिङ मार्गहरूको विकासमार्फत नेपालमा थप पर्यटक आकर्षित गर्न सकिने बताउनुभएको छ।

उहाँले भन्नुभयो, “यदि सरकारले पूर्वाधार र नियममा ध्यान दिएमा, हामी यूरोपियन, अमेरिकी र रुसी पर्यटकहरूलाई अझ सहज रूपमा स्वागत गर्न सक्छौं।” ब्लेज माउन्टेन ट्राभलले यिनै क्षेत्रका पर्यटकहरूलाई सेवा दिँदै नेपाल पर्यटनलाई टेवा पुर्‍याइरहेको छ।

रुईयाङ ट्रेक्सका सञ्चालक  हरि धमलाको भनाइ

चिनियाँ पर्यटकहरूमाझ लोकप्रिय रहेको रुईयाङ ट्रेक्सका सञ्चालक हरि धमलाले भने, “नेपाल सरकारले सडक र अन्य पूर्वाधार सुधार गरे हामी अझ धेरै पर्यटक नेपाल ल्याउन सक्छौं। हाम्रो देशमा नेपालप्रति ठूलो आकर्षण छ, तर यात्रा सजिलो बनाउन राम्रो पूर्वाधार अपरिहार्य छ।”

बिदेशी पाहुनाहरूको यो आग्रह नेपाल सरकारले गम्भीरतापूर्वक लिँदै तत्काल सुधारको काम सुरु गरेमा पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्ने अपेक्षा छ।

ग्रेस्फुल एड्भन्चेर का सञ्चालक पदम लाल तिम्सिनाद्वारा सरकारलाई राजमार्ग सुधार गर्न आग्रह

ग्रेस्फुल एड्भन्चेर का सञ्चालक पद्मलाल तिम्सिनाले सरकारले देशका राजमार्गहरूको सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले सुरक्षित र व्यवस्थित सडकले गन्तव्यमा छिटो र सुरक्षित रूपमा पुग्न सहयोग गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “यदि राजमार्ग सुरक्षित र राम्रो अवस्थामा छन् भने, पर्यटकहरूले हाम्रो सेवाप्रति विश्वास गर्नेछन् र हामीले उनीहरूलाई थप आरामदायक यात्रा सेवा दिन सक्छौं।”

सन् २०१५ देखि सञ्चालनमा रहेकोग्रेस्फुल एड्भन्चेरले विश्वासिला यातायात सेवाहरू प्रदान गर्दै आएको छ र पर्यटकहरूको सन्तुष्टिलाई थप सुधार गर्न प्रतिबद्ध छ।

Previous Post

भूटानी नरेश काठमाडौँमा

Next Post

डढेलो र आगलागीको जोखिम : तयारी थाल्न विज्ञको सुझाव

सम्बन्धित खबर

आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

२८ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

२८ साउन २०८३,
ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार
समाचार

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

२८ साउन २०८३,
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
समाचार

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

२८ साउन २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

२८ साउन २०८३,
घटेन म्याग्दीमा अनलाइन ठगीका घटना
समाचार

घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

२८ साउन २०८३,
Load More
Next Post
डढेलो र आगलागीको जोखिम : तयारी थाल्न विज्ञको सुझाव

डढेलो र आगलागीको जोखिम : तयारी थाल्न विज्ञको सुझाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In