• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिने कानून बनाउछु –मन्त्री गाहा

by
११ माघ २०७९,
0
नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिने कानून बनाउछु –मन्त्री गाहा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ११ माघ । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहाले प्रदेशको कानून निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने बताउनु भएको छ ।

मन्त्रालयमा बुधबार पदभार ग्रहण गर्दै मन्त्री गाहले पत्रकारमाझँ पाँच वर्षको समयमा बन्न नसकेका कानून निर्माण गरी बनेका कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उहाँले बताउनुभयो ।

प्रदेश कानून निर्माणलाई पूर्णता दिएर आधारभूत तहसम्मका जनतालाई कानूनको प्रत्याभूति हुनेगरी काम गर्छु, उहाँले भन्नुभयो । आम संचार विधेयक, प्रदेश प्रहरी नियमावली, दैवि प्रकोप तथा विपद नियमावली तयार पारी आम नागरिकको सुशासन अनुभूति दिलाउने प्रयास आफ्नो रहेको भनाई उहाँको छ ।
हामीले निर्माण गरेका कानूनले यस क्षेत्रका जनताले सुशासनको अनुभूति गर्न सक्नु पर्छ, उहाँले भन्नुभयो– जनताको घरघरमा पुग्ने सरकार भएकाले कानूनी राज्यको सन्देश दिन सक्नुपर्छ ।

बन्न नसकेका कानूनको मस्यौदा तयार पार्दै छलफलबाट नै अगाडि वढ्दै जनतालाई शान्ति सुरक्षाको महशुस गर्ने बातावरण बनाउने प्रतिवद्धता उहाँको छ ।
आम संचार बिधेकलाई पूर्णता दिँदै स्वतन्त्र प्रेसको पक्षमा कानून तयार हुने भनाई उहाँको छ । लोकतन्त्र प्राप्तिका लागि भूमिका खेलेका संचारकर्मीमाथि अंकुश लगाउने काम आफूबाट नहुने भनाई पनि उहाँको छ ।विपद्मा परेका जनातालाई छिटो छरितो उद्धार तथा व्यवस्थापन र राहत प्रदान हुने किसिमबाट आफूले कानून निर्माण गर्ने भनाई उहाँको छ ।

Previous Post

टीकापुर महोत्सवमा टिकट बिक्रीबाट २२ लाख आम्दानी

Next Post

सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा

सम्बन्धित खबर

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
Uncategorized

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

४ फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
Uncategorized

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१६ माघ २०८२,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
Uncategorized

ट्रम्पको कर चेतावनीले सियोल चिन्तित

१३ माघ २०८२,
माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै
Uncategorized

माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

९ माघ २०८२,
विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता
Uncategorized

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

२७ पुस २०८२,
हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा
Uncategorized

हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा

२५ मंसिर २०८२,
Load More
Next Post
सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा

सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In