• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः सर जेम्स योङ सिम्पसन यसरी बने सफल

by
७ माघ २०७९,
0
सफलताको कथाः सर जेम्स योङ सिम्पसन यसरी बने सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेलायती चिकित्सक सर जेम्स योङ सिम्पसन क्यालोरोफर्मलाई एनेस्थेसियाको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने खोज गर्ने र सो विधिलाई लोकप्रिय बनाएर विख्यात भए पुरानो जमानामा शल्यक्रिया गर्दा एनेस्थेशियाको प्रयोग गरिन्थ्यो । बिरामीले डाक्टरले आफ्नो शरीरको चिरफार गरेको टुलुटुलु हेर्न विवश हुन्थ्यो ।

सर जेम्स सिम्पसन प्रसव–विशेषज्ञ थिए । १८४६ मा उनले यो थाहा पाए कि अमेरिकी दन्तचिकित्सक विलियम मार्टनले विरामीहरुलाई अपरेशनको बेला पिङा नहोस् भनेर ईथरको प्रयोग गर्थे । सिम्पसनले पनि प्रसव पीडाको अवस्थाका महिलाहरुका लागि इथरलाई एनेस्थेसियाको रुपमा प्रयोग गर्न थाले । धर्मगुरुहरुले सिम्पसनले धर्मको अवहेलना गरेको आरोप लगाएर विरोध गरे किनभने बाइबलमा महिलाहरुलाई प्रसवको बेला कष्ट हुन्छ भनेर लेखिएको थियो ।

प्रयोग गर्दै जाँदा सिम्पसनले प्रसवको लागि इथरको प्रयोग उचित नरहेको कुरा पत्ता लगाए । त्यसपछि उनी त्यो भन्दा प्रभावकारी एनेस्थेसियाको खोजीमा लागे । दिनमा उनी प्रयोगशाला अनुसन्धान गरेर एनेस्थेसिया तयार गर्दथे । राति उनी आफ्ना घरमा दुई डाक्टर साथीहरुसँग बसेर दिउँसो बनाएका तत्वहरु सुँघ्थे । ४ नोभेम्बर १८४७ को राति सम्पसनलाई आफूले प्रयोग गरिरहेको क्लोरोफर्मको सानो बोतलको सम्झना आयो । उनले गिलासमा क्लोरोफर्म खन्याएर साथीहरुसँग मिलेर सुँघे ।

तत्कालै असर भयो । उनीहरु एक एक गरेर जमीनमा ढल्दै ढल्दै गए । होस् खुलेपछि सर सिम्पसनको खुशीको सीमा थिएन । उनले शक्तिशाली एनेस्थेसिया पत्ता लगाएका थिए । बिरामीहरुलाई पनि ठूलो राहत मिल्यो । उनको त्यो महत्वपूर्ण योगदानबाट प्रभावित भएर महारानी बिक्टोरियाले १८४७ मा सर जेम्स योङ सिम्पसनलाई स्कटल्याण्डमा आफ्नो निजी चिकित्सक बनाइन् ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

जापानको मुद्रास्फीति दर ४१ वर्षकै उच्च

Next Post

पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै

सम्बन्धित खबर

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
आर्थिक

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

१४ भदौ २०८३,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
Load More
Next Post
पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै

पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In