• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः चाल्र्स डिकेन्स यसरी बने सफल

by
२ माघ २०७९,
0
सफलताको कथाः चाल्र्स डिकेन्स यसरी बने सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१९ औँ शताब्दीका महानतम बेलायती उपन्यासकार चाल्र्स डिकेन्सले १४ लोकप्रिय उपन्यास लेखेका छन् । डिकेन्सले धारावाहिक रुपमा पत्रिकामा उपन्यास प्रकाशित गर्ने परम्पराको शुरुवात गरे । यसले के फाइदा भयो भने पुस्तक किन्न नसक्ने व्यक्तिलाई पनि सजिलै उपलब्ध हुने भयो ।

डिकेन्सले जीवनमा धेरै दुख झेले । पारिवारिक गरिबीको कारणले उनले ४ वर्षसम्म मात्र पढ्न पाए । उनका बुवा ऋण नतिरेकाले जेलमा थिए । त्यसैले १२ वर्षीय डिकेन्सले बुट पालिसको फ्याक्ट्रिमा काम गर्नुप¥यो । फेरि उनले मुसाले भरिएका एउटा वेयरहाउसमा बोतल माथि लेबल लगाउनु प¥यो । फुर्सदको समयमा पढ्ने बानीले उनलाई प्रगति गर्न प्रेरणा दियो । १५ वर्षको उमेरमा उनी एक वकिलको फर्ममा कारिन्दा बने । उनले शर्टह्याण्ड सिके किनभने उनी संसदीय रिपोर्टर बन्न चाहन्थे । फेरि आफ्नो लेखन प्रतिभालाई तिखार्न उनले मनिङ क्रोनिकलमा रिपोर्टरको काम गरे ।

आफ्नो लेखन योग्यतामा उनलाई शुरुमा ज्यादै कम विश्वास थियो । त्यसैले उनी आफ्नो पाण्डुलिपी रातमा हुलाकको डिब्बामा हाल्थे । ताकि कसैले उनको खिसी नउडाओस् । एक पछि अर्काे कहानी स्वीकार गरियो । उनको आँखाको खुशीको आँसु छचल्कियो । यही कहानीको प्रकाशनपछि मिलेको प्रशंसा र सम्मानले उनको जीवन बदलियो । १८३६ मा उनको पहिलो उपन्यास पिकविक पेपर्स धारावाहिक रुपमा एक पत्रिकामा प्रकाशित हुन थाल्यो । यस अमर हाँस्य उपन्यासको प्रकाशनपछि सफलताले उनको पाइला चुम्न थाल्यो । त्यसको केही समयपछि उनी बेलायतका सबैभन्दा लोकप्रिय उपन्यासकार बन्न पुगे ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

फलफूल खेतीबाट वार्षिक चार लाख आम्दानी

Next Post

खाना खाएर मात्र पुग्दैन पचाउनको लागि योग–व्यायाम चाहिन्छ

सम्बन्धित खबर

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
समाचार

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

१९ बैशाख २०८३,
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

१९ बैशाख २०८३,
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
समाचार

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

१९ बैशाख २०८३,
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन

१९ बैशाख २०८३,
Load More
Next Post
खाना खाएर मात्र पुग्दैन पचाउनको लागि योग–व्यायाम चाहिन्छ

खाना खाएर मात्र पुग्दैन पचाउनको लागि योग–व्यायाम चाहिन्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In