• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः यसरी बने म्याक्सिम गोर्की सफल

by
२६ पुस २०७९,
0
सफलताको कथाः यसरी बने म्याक्सिम गोर्की सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महान् सोभियत उपन्यासकार, नाटककार र लेखक म्याक्सिमा गोर्कीका उपन्यास मदर तथा नाटक द ओभर हेप्थस् विशेष लोकप्रिय छन् । उनलाई विशेषगरी लेखकको रुपमा चिनिन्छ, तर उनले रुसी क्रान्तिकारी आन्दोलनमा पनि महत्वपूर्ण भूमिका निभाए ।

उनको जन्म एक किसान परिवारमा भयो । उनले कुनै स्कुलमा शिक्षा ग्रहण गरेका होइनन्ः उनले आफै पढ्न सिके । नौ वर्षको उमेरमा उनले एउटा घरमा नोकरी गर्न थाले । गोर्कीले धेरै वर्षसम्म घरेलु कामदारको रुपमा काम गरे । युवावस्थामा गरिबी र एकांकीपनबाट गोर्की यति विरक्तिएका थिए कि उनले आत्महत्या गर्ने प्रयाश पनि गरे । तर, गोलि उनको मुटुमा नलागिकन फोक्सोमा लाग्यो । आत्महत्याको यो प्रयासले गोर्कीलाई जीवनभर पीडा दिइरह्यो किनभने उनलाई टि.बी. भयो र उनको स्वास्थ्य कहिले पनि ठीक रहेन ।

१८९६ देखि गोर्कीले एउटा अखबारका लागि काम गर्न थाले । १८९८ मा प्रकाशित पहिलो पुस्तक स्केचेज एन्ड स्टोरेज ले गोर्कीलाई झनै लोकप्रिय बनाइदियो । गोकी त्यस्ता पहिलो रुसी लेखक थिए । जसले मजदुर तथा अपराधिका जीवन र तिनको जुझारुपनलाई सहानुभूतिपूर्ण तथा यथार्थवादी चित्रण गरे । समाजको तल्लो तप्काका पीडाका सजीव चित्रण गर्नमा उनी यसकारण सफल भए किनभने उनी आफैले पनि त्यस्ता अवस्था भोगेर आएका थिए ।

१९०६ मा गोर्कीलाई उनको क्रान्तिकारी गतिविधिको कारण निर्वासित गरियो । खराब स्वास्थ्यका कारण गोर्की वर्षाैंसम्म इटलीमा रहे । १९२८ मा रुस फर्किँदा गोर्कीलाई भव्य रुपमा स्वागत गरियो ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

महिलाहरुमा देखिने सेतो पानी बग्ने समस्याको समाधानमा खानपानको महत्व

Next Post

हरेक नागरिकलाई लागोस्– सरकार मेरो अभिभावक हो : प्रचण्ड

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
हरेक नागरिकलाई लागोस्– सरकार मेरो अभिभावक हो : प्रचण्ड

हरेक नागरिकलाई लागोस्– सरकार मेरो अभिभावक हो : प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In