• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाल अधिकारका बारेमा प्रदेश स्तरीय छलफल

by
११ मंसिर २०७९,
0
बाल अधिकारका बारेमा प्रदेश स्तरीय छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ११ मंसिर । संयुक्त राष्ट्र संघीय बाल अधिकार महासन्धिको छैँटौँ र सातौँ आवधिक पूरक प्रतिवेदनको मस्यौदा तथा बालिका नेतृत्व पूरक प्रतिवेदनबारे प्रादेशिक छलफल पोखरामा सम्पन्न भएको छ ।छैटौँ र सातौँ आवधिक प्रतिवेदन नेपाल सरकारले बुझाइसकेको सन्दर्भमा नागरिक समाजको तर्फबाट तयार गरिने प्रतिवेदनमा छलफल तथा बालिको नेतृत्वमा छुट्टै प्रतिवेदन तयारी उद्देश्यका साथ उत्तः कार्यक्रम गरिएको बताइएको छ ।

बाल अधिकार सम्बन्धी महासन्धि नेपालले १४ सेप्टेम्बर १९९० तद अनुसार २९ भाद्र २०४७ मा अनुमोदन गरेको हो । यस महासन्धिमा स्वीकार गरिएका अधिकारहरुको कार्यान्वयन गर्न आफूले अवलम्वन गरेका उपायहरु तथा ती अधिकारहरुको उपभोगमा हासिल गरिएको प्रगति सम्बन्धी प्रतिवेदन संयुक्त राष्ट्र संघका महासचिव मार्फत समितिमा सम्बन्धित राष्ट्रको हकमा महासन्धि लागू भएको मितिले दुई वर्ष भित्र र त्यसपछि, कम्तिमा प्रत्येक पाँच वर्षमा प्रतिवेदनहरु पेश गर्नुपर्ने व्यवस्था छ ।

१९ र २० मे २०१६ मा संयुक्त राष्ट्रसंघको बाल अधिकार सम्बन्धी समितिले नेपालको संयुक्त तेस्रो देखि पाँचौं आवधिक प्रतिवेदन र सशस्त्र सङ्घर्षमा बालबालिकाको संलग्नतासम्बन्धी इच्छाधिन आलेख अन्तर्गतको प्रारम्भिक प्रतिवेदनलाई विचार गरेको थियो भने ३ जुन २०१६ मा समापन टिप्पणीहरु अनुसरण गरिएको थियो । कार्यक्रममा वयस्क, बालबालिका तथा बालिकाहरुसँग छुट्टाछुट्टै छलफल गरिएको थियो । वयस्कको छलफलमा गण्डकी प्रदेशका १० जिल्लाका नागरिक समाज , संजाल, मानव अधिकार आयोगको प्रतिनिधि, अधिवक्ता, बालअधिकारकर्मी, अभिभावक गरी ५० जनाको सहभागीता रहेको थियो भने बालिकाको छलफलमा ११ जिल्लाका २५ जनाको सहभागीता थियो ।

छलफलमा बालबालिकासँग सम्बन्धित ऐन , कानुन तथा नीतिको प्रभावकारी कार्यन्वयन , शिक्षा ऐनकोकार्यन्वयन, निशुल्क शिक्षा तथा खेलकुदमा पहुँच, प्राविधिक शिक्षामा पहुँच वृद्धि, संस्थागत तथा प्रभावकारी बाल सहभागीताको सुनिश्चितता, बाल क्लब पुन÷गठन तथा परिचालनको लागी प्रर्याप्त बजेट विनियोजन, वैकल्पिक हेरचाहको प्रभावकारीता, बालबालिकासँग सम्बन्धित विभिन्न हानिकारक अभ्यासहरुको अन्त्य, बालमैत्री, अपाङ्गतामैत्री, पोषणमैत्री, किशोरीमैत्री स्थानीय शासनको प्रबद्र्धन , बाल केन्दि«त सामाजीक सुरक्षाको प्रबद्र्धन, बालिका तथा किशोरीहरुको संवेदनशिल सवालहरु संवोधन,इत्यादी सवालहरुलाई उठाईदिई यी विषयहरुमा सबैले ध्यानदिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको अध्यक्षता जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले गर्नुभएको थियो । गैर सरकारी संस्था महासंघका केन्दी«य अध्यक्ष रामप्रसाद सुवेदीले प्रमुख अतिथिको रुपमा उपस्थित भई पूरक प्रतिवेदनमा बालबालिकाको सहभागिताको आवश्यकता, समानता र समाताको महत्व , वैकल्पिक हेरचाहलाई व्यवस्थित बनाउने र साझेदारीलाई बलियो बनाउने सुझाव दिएका थिए ।
जागृति बाल तथा युवा सरोकार नेपाल तथा बालबालिका शान्ति क्षेत्र अभियान सिजोपले संयुक्त रुपमा क्यानालानको सहयोग तथा प्लान इन्टरनेशनल , सेभ द चिल्ड्रेन , कन्सोर्टियम नेपाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च , बालिका अधिकारका लागी राष्ट्रिय सञ्जाल , सिनेट , सिआसी रिपोर्टिङ कोलीसन नेपाल, जस्टिस भेन्चर इन्टरनेशन , सामाजीक सुरक्षा नागरिक समाज सञ्जाल , लगायतको समन्वय तथा ऐक्यबद्धता रहेको थियो । बालिका नेतृत्व पूरक प्रतिवेदनको सहजीकरणबालिकाहरुको प्रतिनिधि नवलपुरकी साथी शिक्षक प्रकृति अर्यालले गर्नुभएको थियो ।

Previous Post

गण्डकीको समानुपातिक तर्फ एमाले र प्रत्यक्ष तर्फ काँग्रेस बने पहिलो पार्टी

Next Post

चीनमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
आर्थिक

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

११ साउन २०८३,
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
आर्थिक

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

११ साउन २०८३,
आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
Load More
Next Post
अन्तर्राष्ट्रिय मिडिया विरुद्ध चीनको विश्वव्यापी अभियान

चीनमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In