• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टोफल आईबीटी परीक्षा प्रणालीमा व्यापक परिवर्तन

by
५ जेष्ठ २०८०,
0
टोफल आईबीटी परीक्षा प्रणालीमा व्यापक परिवर्तन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । टोफल आईबीटी परीक्षालाई निरन्तर रूपमा परिष्कृत गर्दै सहज र सुविधाजनक बनाउन ईटीएसले आगामी केही महिनाभित्र नै परीक्षार्थीहरूले अनुभव गर्नेगरी प्रणालीमा परिवर्तन गरेको छ ।आगामी ७ साउनबाट लागू हुनेगरी टोफल आईबीटी परीक्षाको समयलाई छोट्याइन लागिएको हो ।

यो प्रणाली लागू भएपछि परीक्षा २ घण्टाभन्दा कम समयमा नै समाप्त हुनेछ । अहिले परीक्षा दिन ३ घण्टाभन्दा बढी लाग्ने गरिरहेको छ । ७ साउनबाट परीक्षा प्रणालीमा केही परिवर्तनसमेत हुने भएको छ । ईटीएसका अनुसार अब परीक्षा अवधिभर सुव्यवस्थित निर्देशन र बहाव कायम रहनेछ ।

यस्तै, नयाँ र थप आधुनिक ‘शैक्षिक छलफलका लागि लेखन’ कार्य हुनेछ । यसले अघिल्लो स्वतन्त्र लेखनलाई प्रतिस्थापन गर्ने ईटीएसले जनाएको छ । साथै, पठन खण्ड छोटो हुनेछ भने अंकभार नभएका सबै प्रश्न हटाइनेछन् ।

यसैगरी, परीक्षाका लागि रेजिस्ट्रेसन प्रक्रिया सरल हुनेछ । परीक्षामा सामेल हुन चाहनेहरूले आफैं अकाउन्ट बनाएर टोफल आईबीटीका लागि इच्छाएको मितिमा पहिलाभन्दा सरल रूपमा रजिस्टर गर्न सक्नेछन् । आगामी १० साउनबाट परीक्षार्थीले प्राप्त गर्ने अंकसमेत पारदर्शी हुनेछ । परीक्षार्थीले आफूले प्राप्त गरेको अंक परीक्षा समाप्त भएलगत्तै हेर्न सक्नेछन् । यसका साथै अंकमा केही परिवर्तन भए तत्काल सूचना प्राप्त गर्नेछन् ।

‘शिक्षा र सिकाइका क्षेत्रमा ईटीएसले नयाँ प्रविधिको प्रयोग गरेर मूल्यांकन गर्ने प्रक्रियालाई नवीन बनाउँदै लगेको छ, टोफल त्यो प्रयासको केन्द्र हो,’ ईटीएसका सीईओ अमित सेवकले भने, ‘यस प्रकारका उद्योगका लागि टोफल लगभग ६ दशकदेखि एक मानकका रूपमा स्थापित छ र यी परिवर्तनले यलाई अझ जोड दिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेका यी परिवर्तन हाम्रा ग्राहक र सरोकारवालाको आकांक्षाबमोजिम विकसित गरिएको हो ’अबगकभ उनीहरूलाई सेवा प्रदान गर्नु नै हाम्रो पहिलो प्राथमिकता हो ।’

टोफल आईबीटी परीक्षाका लागि पहिले नै दर्ता गराइसकेका परीक्षार्थीले पनि नयाँ परिवर्तनहरूलाई अनुभव गर्न चाहेमा निःशुल्क आफ्नो परीक्षा मिति परिवर्तन गर्न सक्ने ईटीएसले जनाएको छ । उसले त्यो लागू हुनुअगावै पनि परीक्षामा सामेल हुन सक्ने पनि बताएको छ ।

यसका साथै नयाँ विकसित टोफल आईबीटी निःशुल्क अभ्यास सामग्रीको अद्यावधिक संस्करण टोफलको वेबसाइटमा उपलब्ध भइसकेको र थप निःशुल्क तथा सशुल्क परीक्षा तयारी सामग्री आगामी केही सातामा अद्यावधिक गरिने ईटीएसले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

Previous Post

हेल्थ टिप्सः जामुन खाँदा सावधानी अपनाउनुपर्ने कुरा !

Next Post

खेलकुदः आईपीएलमा बैंगलोरसँग हैदरावाद ८ विकेटले पराजित

सम्बन्धित खबर

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
अन्तर्राष्ट्रिय

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

५ अशोज २०८३,
बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा
समाचार

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

५ अशोज २०८३,
‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
फिचर-ब्यानर

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

५ अशोज २०८३,
आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
समाचार

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

५ अशोज २०८३,
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
समाचार

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

५ अशोज २०८३,
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
समाचार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

५ अशोज २०८३,
Load More
Next Post
खेलकुदः आईपीएलमा बैंगलोरसँग हैदरावाद ८ विकेटले पराजित

खेलकुदः आईपीएलमा बैंगलोरसँग हैदरावाद ८ विकेटले पराजित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In