• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाराको जितपुर बस दुर्घटना हुँदा मृत्यु भएका १८ जनाकै सनाखत

by
२१ अशोज २०७९,
0
बाराको जितपुर  बस दुर्घटना हुँदा मृत्यु भएका १८ जनाकै सनाखत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा जिल्लामा बिहीबार यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका १८ जनाकै सनाखत भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारा जिल्लाको जितपुर सिमरा–२२ मा दुर्घटना भएको हो ।

वीरगन्जबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०६-००१ ख ०११० नंको यात्रुबाहक बस सडकमा ठोक्किएर दुर्घटना हुँदा ३६ यात्रु घाइते भएको प्रहरीले जनाएको हो । बस बिहान साढे १० बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका– २२ अमलेखगञ्ज स्थित ३ नम्बर पुलबाट तल खोलामा खसेको थियो ।

गम्भीर घाइतेमध्ये थप दुई जनाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएपछि मृतकहरूको संख्या १८ पुगेको र सबैको सनाखत भएको बाराका प्रहरी प्रबक्ता राजेश थापाले जानकारी दिए । मृतक मध्ये १० जना पुरुष र ८ जना महिलाहरू रहेको थापाले बताएका छन् । दुर्घटनामा घाइते भएकाहरूको हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।

दुर्घटनामा परी मृत्यु हुनेहरू

चितवनको खैरहनी नगरपालिका–५ बुडौली बस्ने ६३ वर्यीया नन्दकुमारी पुडासैनी
कालिका नगरपालिका रमाईलो चोक बस्ने १५ वर्षीय सफल कँडेल
खैरेनी नगरपालिका–५ बस्ने ३५ वर्षीय मनोरथ पुडासैनी
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने ५६ वर्षीय शुभलक्ष्मी श्रेष्ठ
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने सोस्तिका श्रेष्ठ
ओखलढुङ्गा बस्ने लालबहादुर बोगटी
गोरखा बस्ने ३५ वर्षीय अम्बिका कँडेल
धनुषाको जनकपुर उपमहानगरपालिका–५ बस्ने ५० वर्षीय सन्तोषकुमार राय
बारा कलैया उपमहानगरपालिका–२ का ४० वर्षीय लिलाराज चौधरी
कलैया–१० का ३५ वर्षीया नाजलिन खातुन
कलैया–१० का २५ वर्षीया इताजत अन्सारी
जितपुरसिमरा उपमहानगरपालिका–२२ का २८ वर्षीय सुरेश विक
बारा करैयामाई गाउँपालिका–२ घर भई चितवन भरतपुर–१२ बस्ने १६ वर्षीया प्रितिका चौधरी
सूवर्ण गाउँपालिका–७ बस्ने ५५ वर्षीय रामआश्रय राय यादव
वीरगञ्ज महानगरपालिका–१६ बस्ने ६५ वर्षीय सोमप्रसाद चौरासिया
वीरगञ्ज महानगरपालिका–१६ बस्ने ३६ वर्षीया मन्निदेवी चौरासिया
वीरगञ्ज महानगरपालिका–१६ बस्ने ६० वर्षीया मालती देवी चौरसिया
सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुर बस्ने ५५ वर्षीय गया राउत कम्कर

Previous Post

छाङ्छाङ्दी एक पवित्र तिर्थ स्थल

Next Post

आस्था कि देबी बागलुङ कालिका भगवती मन्दिर

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
घरघरमा सिद्धिदात्रीको आराधना गरी मनाइँदै महानवमी

आस्था कि देबी बागलुङ कालिका भगवती मन्दिर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In