• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    सगरमाथा आरोहण मार्ग खुला

    सगरमाथा आरोहण मार्ग खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घरघरमा सिद्धिदात्रीको आराधना गरी मनाइँदै महानवमी

by
१८ अशोज २०७९,
0
घरघरमा सिद्धिदात्रीको आराधना गरी मनाइँदै महानवमी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बडादशैंका अवसरमा आज महानवमी पर्व माता दुर्गाको विशेष पूजा–आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थ् दुर्गा पक्षको नव दिन सिद्धिदा देवीको विधिपूर्वक पूजा आराधना वैदिक परंपरा छ ।

घटस्थापना (दशैंको पहिलो दिन) अंकुराउनका लागि राखिएको ‘जमरा’ आज देवीदेवतालाई चढाइन्छ । मानिसहरू दशैंघर र अन्य देवीका मन्दिरहरूमा पनि पूजा गर्छन् जहाँ बाख्रा, परेवा, हाँस र भैंसीसमेत बलि दिइन्छ।

नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो। सबै मुमुक्षुलाई मोक्ष प्रदान हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवत समावेश ग्रन्थमा उल्लेख छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवितले यिनलाई सिद्धायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौं देवी हुन् ।

मोक्ष प्रदान हुनाले आज आराधना देवीलाई सिद्धि दात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरिद्वारा सेवितले यिनलाई सिद्धायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौ देवी मानिएकी छिन् । सिद्धि दात्री देवीको विधिपूर्वक पूजा आराधनाको मनकामना पूरा हुने धार्मिक विश्वास छ ।

भक्तजनहरूले घर र मन्दिरमा दुर्गा सप्तशती र देवी स्तोत्रको पाठ पनि गर्छन्।

Previous Post

नवरात्रको सातौँ दिन दसैँघरमा भित्र्याइँदै फूलपाती

Next Post

कुनै समय गोलाबारीको केन्द्र मानिने कश्मीर एलओसी गाउँहरू अब पदयात्रीहरूका लागि नयाँ बासस्थान बनेका छन्

सम्बन्धित खबर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित
फिचर-ब्यानर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

३१ बैशाख २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
फिचर-ब्यानर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

३१ बैशाख २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
समाचार

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

३१ बैशाख २०८३,
अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका
समाचार

अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

३१ बैशाख २०८३,
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
समाचार

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

३१ बैशाख २०८३,
सगरमाथा आरोहण मार्ग खुला
फिचर-ब्यानर

सगरमाथा आरोहण मार्ग खुला

३१ बैशाख २०८३,
Load More
Next Post

कुनै समय गोलाबारीको केन्द्र मानिने कश्मीर एलओसी गाउँहरू अब पदयात्रीहरूका लागि नयाँ बासस्थान बनेका छन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In