• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

    मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

    एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

    एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

    बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

    बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

    देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

    देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज यी ४ प्रदेशमा भारी वर्षा हुने, मधेश र लुम्बिनीका केहि स्थानमा हावाहुरी चल्ने

    गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

    गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कसैसँग नडराऊ र कसैलाई डर नदेखाऊ –महावीर

by
१५ माघ २०७९,
0
कसैसँग नडराऊ र कसैलाई डर नदेखाऊ –महावीर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महावीरका केही अमर वाणीहरुः

१) निकृष्ट चिन्तन नगर । कसैलाई व्यङ्ग्य गरेर नहाँस ।
२) ब्रह्मचर्यको आचरण गर । निर्वाणको सन्धान खोज, गर ।
३) कसैसँग नडराऊ र कसैलाई डर नदेखाऊ ।
४) सुन्ने अभ्यास गर । सुन्नाले पाप–पुण्यको, धर्म–अधर्मको र सत्यासत्यको ज्ञान प्राप्त हुन्छ । मनुष्यले बाँच्ने कला सिक्छ । एक अर्काप्रति मनमा बसेका भ्रान्तिको समाधान हुन्छ । वास्तविकता अगाडि दृष्टिगोचर हुन्छ । अतः अवश्य सुन ।
५) सुनेका कुरा सम्झने बानी बसाल । एक कानले सुन्ने र अर्काेबाट निकाल्ने नगर । इनारको पानीले भरिएको चाल्नो जसरी इनारबाट माथि तान्ने बेरमा खाली भइसक्छ । त्यस्तै किसिमले सुनेका तथ्य बिर्सने गल्ती नगर । यदि सत्यसँग वा विद्या–मन्दिरमा सुनेको पाठ स्मरण गरेनौ ने त जीवनमा कहिल्यै उन्नति प्रगति गर्न सक्ने छैनौ ।
६) खराब कुराबाट बचेर रहने व्यक्ति त्यसको दुष्परिणामबाट सधैँ टाढै रहन्छ । ऊ सधैँ निर्भयतापूर्वक बाँच्दछ ।
७) नयाँ नयाँ दोषबाट सावधानीपूर्वक सधैँ बच्ने गर । भ्रष्टाचार एउटा भयङ्कर दलदल हो । त्यस दलदल अथवा भासबाट सधैँ टाढै रहनू ।
८) जेजति भूल अतीतमा गरिसकियो तिनबाट मुक्ति पाउनका लागि मानिसले तपस्याको सहायता लिनुपर्दछ । पूर्वसञ्चित दुष्कर्म नष्न गर्नलाई तपस्याले रामवाणको काम गर्दछ । विगतका पापको क्षय गर्नका लागि पश्चात्तापको भट्टीमा बल्नु नै सर्वश्रेष्ठ साधन मानिन्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

सरकारी सर्भरमा विदेशी ह्याकरको निरन्तर अट्याक

Next Post

चुट्किलाः चलचित्र हेर्न

सम्बन्धित खबर

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
समाचार

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

२३ असार २०८३,
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी
समाचार

एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

२३ असार २०८३,
देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ
समाचार

देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

२३ असार २०८३,
गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु
आवाज

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

२३ असार २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

२३ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
आवाज

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

२३ असार २०८३,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

चुट्किलाः चलचित्र हेर्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In