• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दृष्टिविहीन शिक्षिका पौडेल सम्मानित

by
७ माघ २०७९,
0
दृष्टिविहीन शिक्षिका पौडेल सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ७ माघ । समाजसेवी विष्णुदेवी श्रेष्ठलाई २०७९ सालको सिद्धि–सेतुली स्मृति पुरस्कार र दृष्टिविहीन शिक्षिका तथा समाजसेवी शोभा पौडेललाई सानिमा स्मृति पुरस्कार प्रदान गरिएको छ ।

स्व. सेतुलीमाया शाक्यको सोह्रौं वार्षिक पुण्यस्मृति तथा सानिमाको पाँचौं पुण्यस्मृतिका अवसरमा सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले शनिबार आयोजित एक कार्यक्रममा ती पुरस्कार प्रदान गरेको हो । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीले उनीहरुलाई सम्मान गर्नुभएको हो । पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ ।

सामाजिक जागरणमा सेवा पु¥याएको भन्दै प्रतिष्ठानले श्रेष्ठलाई सम्मान गरेको हो । श्रेष्ठ चितवनमा जन्मिएर हाल पोखरा–१४ चाउथेमा बस्दै आउनुभएको छ । दृष्टिविहीन भएर पनि विगत लामो समयदेखि शैक्षिक सेवामा संलग्न रही अपांगहरुको सशक्तिकरणमा भूमिका खेलेको भन्दै सानिमा पुरस्कारबाट पौडेललाई सम्मान गरिएको हो । पौडेल पोखराको भलाम निवासी हुनुहुन्छ ।

कार्यक्रममा सात जना ज्येष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख आमन्त्रित व्यक्तित्व दीपेन्द्रबहादुर क्षत्रीले देशमा भ्रष्टाचारले जरा गाड्दै जानु दुःखद भएको बताउनुभयो । राजनीतिक दलका नेताहरु भ्रष्टाचारमा लिप्त हुँदा समाजमा गलत परम्परा र विकृति फैलिएको बताउनुभयो । साथै उहाँले राजनीतिकै कारण समाज पनि भ्रष्टाचारतर्फ आगाडि वढेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति कृष्णप्रसाद बास्तोलाले एकल महिला र अपांगता भएका व्यक्तित्वहरुलाई समेत प्रतिष्ठानले सम्मान र सम्झना गरेको बताउनुभयो ।प्रतिष्ठानबारे जानकारी दिंदै संस्थापक संरक्षक विश्वरत्न शाक्यले संस्थाले विगत १२ वर्षदेखि बालशिक्षा कार्यक्रमलाई अघि सारेर असहाय बालवालिकाहरुको शैक्षिक जागरणका लागि सहयोग जुटाउने कार्य गर्दै आएको स्मरण गराउनुभयो ।

Previous Post

सत्ता गठबन्धन बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

Next Post

सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छः राष्ट्रपति

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
राष्ट्रपतिद्वारा ६८१ जना कैदीलाई आममाफी

सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छः राष्ट्रपति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In