• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘इरान आणविक सम्झौता’ खारेज भए खाडी युद्ध हुने कतारको चेतावनी

by
७ माघ २०७९,
0
‘इरान आणविक सम्झौता’ खारेज भए खाडी युद्ध हुने कतारको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कतारका पूर्व प्रधानमन्त्री हमाद बिन जसिमले इरानको २०१५ को आणविक सम्झौता नवीकरण गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको असफलताले खाडी क्षेत्रमा युद्ध निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा ट्वीटको एक श्रृंखलामा पूर्व प्रधानमन्त्री र पूर्व विदेश मन्त्रीसमेत रहेका हमाद बिन जसिमले इरानसँग सम्झौता गर्न असफल भएमा यस क्षेत्रको सुरक्षा र स्थिरतालाई खतरा पर्ने बताएका हुन्।

‘हाम्रो खाडी क्षेत्रको अवस्था खतराहरूले भरिएको छ र कुनै पनि सम्भावनाको प्रत्याशामा सबैले निरन्तर ध्यान दिन आवश्यक छ। इरानसँगको आणविक सम्झौतालाई फिर्ता ल्याउने सहमतिमा संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिम पुग्न सकेको छैन,’ एचबीजे भनेर चिनिने पूर्वप्रधानमन्त्रीले भनेका छन्।

‘हामीलाई थाहा छ कि इजरायलले केही उपकरण र हतियारहरू प्राप्त गर्न कडा मेहनत गरिरहेको छ, जसले इरानी लक्ष्यहरूलाई बम गर्न सक्षम बनाउँछ जुन उसले आफ्नो लागि ठूलो खतरा मान्दछ। यद्यपि, अमेरिकी पक्ष अझै पनि इजरायललाई ती हतियारहरू उपलब्ध गराउन अनिच्छुक छ,’ उनले अघि भनेका छन्।

एक दशकभन्दा बढी समयदेखि इजरायलले यदि तेहरानसँगको विश्व शक्तिहरूको कूटनीति समाप्त भएको ठान्यो भने, आफ्नो क्षेत्रीय शत्रु ९इरान०को आणविक केन्द्रमा आक्रमण गर्ने धम्की दिँदै आएको छ।

कटु शत्रुहरू इजरायल र इरान बीचको छाया युद्धले दुवै पक्षबाट खाडीमा आक्रमणको खतरा देखिएको छ।

‘यदि पक्षहरू इरानसँग नयाँ आणविक सम्झौतामा पुगेनन् र संयुक्त राज्यले इजरायललाई आवश्यक हतियारहरू उपलब्ध गराउँछ भने, त्यहाँ सैन्य वृद्धि हुनेछ । जसले हाम्रो क्षेत्रमा सुरक्षा र स्थिरतालाई हल्लाउन सक्छ र गम्भीर आर्थिक, राजनीतिक र सामाजिक परिणामहरूसहितको असर गर्नेछ,’ बिन जसिमले ट्विटरमा भनेका छन्।

उनले अमेरिकालाई विद्यमान समस्याहरू शान्तिपूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिँदै हिंसाको प्रकोपको घटनामा खाडीले सबैभन्दा पहिले घाटा व्यहोर्ने चेतावनी दिएका छन्।

कतारी अधिकारीले आणविक सम्झौतामा पुग्ने बारे कम आशावादी रहेको बताउँदै सम्भावना भने जारी रहेको भनेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले इरानसँगको वार्ता टुटेको बताएको एक दिनपछि एचबीजेको टिप्पणी आएको हो। यस हप्ताको सुरुमा भ्याटिकनबाट बोल्दै ग्रोसीले अस्थिर र खतरनाक मुद्दामा अन्तर्राष्ट्रिय वार्ता भङ्ग भएको स्वीकारेका थिए।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा सम्झौताबाट अमेरिकालाई पछाडि झिकेका थिए र इरानमाथि कडा आर्थिक प्रतिबन्धहरू फेरि लगाएका थिए। त्यसको बदलामा इरानले ६० प्रतिशतसम्म शुद्ध युरेनियम उत्पादन गर्न थाल्यो।

सन् २०२१ को अप्रिलमा सन्धिलाई पुनर्जीवित गर्ने वार्ता सुरु भयो तर, इरान र सम्झौताका अन्य पक्षहरूबीचको तनावका कारण हालका महिनाहरूमा यो रोकिएको छ।

इरान र लामो समयदेखि क्षेत्रीय प्रतिद्वन्द्वी साउदी अरेबियाबीच पनि मेलमिलापका प्रयासहरू भएका छन्। रियादको विपरीत, कतार, कुवेत र ओमान जस्ता देशहरूले लामो समयदेखि तेहरानसँग अपेक्षाकृत राम्रो सम्बन्ध राखेका छन्।

Previous Post

तीन महिलाको हत्या प्रकरणः दोषी पत्ता लगाउन गृह–मन्त्रालयलाई पत्राचार

Next Post

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In