• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

    जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

    जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

    गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

    गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

    दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

    दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

    पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

    पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

    प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो

    निर्वाचन प्रहरीको बिदाइ बिहीबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वन फडानीलाई कानुनी जामा ! भूमि विधेयकमा जसपाको कडा आपत्ति

metakhabar by metakhabar
११ साउन २०८२,
0
वन फडानीलाई कानुनी जामा ! भूमि विधेयकमा जसपाको कडा आपत्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले ल्याएको भूमि विधेयकप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालले गहिरो असहमति जनाएको छ। उपेन्द्र यादव नेतृत्वको जसपाले विधेयकलाई अध्यादेशको हुबहु प्रतिलिपिू भन्दै १० बुँदे संशोधन प्रस्ताव दर्ता गरेको छ।

यस विधेयकमा सत्ता गठबन्धनभित्रै मतभेद देखिनुका साथै कांग्रेसले पनि असन्तुष्टि जनाउँदै संसदको समितिमा पठाइसकेको छ। जसपाको दाबीमा विधेयकले वन विनाश, पर्यावरणीय क्षति र सामाजिक द्वन्द्व निम्त्याउने सम्भावना राख्छ।

जसपाको मुख्य आपत्ति विधेयकले वन अतिक्रमण र फडानी गर्नेहरूलाई कानुनी वैधता दिन खोजेकोमा केन्द्रित छ। पार्टीको तर्क छ – फौजदारी अपराध मानिने वन फडानीलाई प्रोत्साहन दिने गरी जग्गा बाँडफाँट गरिँदैछ। यस्तो कानुनले कानुन मानेका सुकुम्बासीलाई नभई, अतिक्रमणकारीलाई फाइदा पुर्‍याउने चेतावनी दिइएको छ।

जसपाले विधेयकले मधेसमा रैथाने मधेसी, थारु, मुस्लिम, आदिवासी समुदायहरूलाई अल्पसंख्यक बनाउने खतरा औंल्याएको छ। अव्यवस्थित बसोबासी र सुकुम्बासीका नाममा गरिने अन्धाधुन्ध जग्गा वितरणले आन्तरिक द्वन्द्व र सामाजिक तनाव बढाउने बताइएको छ।

विधेयकले अवैध बसोबास र फडानीलाई वैधानिकता दिन खोजेको भन्दै जसपाले प्रश्न गरेको छ — ूयदि राज्य आफैंले अपराधलाई कानुनको जामा दिन थाल्यो भने, वन संरक्षणका लागि राज्यले गर्ने लगानीको औचित्य के रहन्छरुू यस्ता नीतिले भू९माफिया र जग्गा दलाललाई मात्र फाइदा पुर्‍याउने उल्लेख गरिएको छ।

जसपाले विधेयकमा संविधानको अनुसूची–६ अनुसार भूमि व्यवस्थापन र अभिलेख राख्ने अधिकार प्रदेश सरकारको क्षेत्राधिकारमा पर्ने उल्लेख गर्दै संघीय प्रणालीको अपमान गरिएको ठहर गरेको छ।

भूमि विधेयकको हालको रुपले राजनीतिक लाभका लागि तयार गरिएको र त्यसले वास्तविक भूमिहीन, दलित र विपन्न समुदायको समस्या समाधान गर्नुभन्दा झन् जटिलता थप्ने जसपाको ठहर छ। संसदमा अब यस विधेयकमाथि गहिरो बहस हुने निश्चित देखिन्छ — र जसपाको संशोधन प्रस्ताव त्यस बहसको केन्द्रमा पर्नेछ।

Previous Post

विद्या समर्थकहरूलाई एमालेबाट निष्कासनको लहर, आन्तरिक असहिष्णुता चुलिँदै

Next Post

निर्धक्क भई गोसाइँकुण्डको मेला भर्न तीर्थयात्रीसँग अनुरोध

metakhabar

metakhabar

सम्बन्धित खबर

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
आर्थिक

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

२५ फाल्गुन २०८२,
जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै
अन्तर्राष्ट्रिय

जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

२५ फाल्गुन २०८२,
गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन
आवाज

गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

२५ फाल्गुन २०८२,
दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
आवाज

दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

२५ फाल्गुन २०८२,
पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

२५ फाल्गुन २०८२,
प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो
फिचर-ब्यानर

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

२५ फाल्गुन २०८२,
Load More
Next Post
निर्धक्क भई गोसाइँकुण्डको मेला भर्न तीर्थयात्रीसँग अनुरोध

निर्धक्क भई गोसाइँकुण्डको मेला भर्न तीर्थयात्रीसँग अनुरोध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In