• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

    राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वर्तमान सरकार निरन्तर चल्ने, नयाँ सरकार गठनको कुनै सम्भावना छैन : नेता सिटौला

metakhabar by metakhabar
११ साउन २०८२,
0
वर्तमान सरकार निरन्तर चल्ने, नयाँ सरकार गठनको कुनै सम्भावना छैन : नेता सिटौला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले हाल नयाँ सरकार गठन हुने कुनै सम्भावना नरहेको बताएका छन्।

आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिटौलाले वर्तमान अवस्थामा कुनै एक दलको स्पष्ट बहुमत नभएको र सरकार परिवर्तनको परिस्थिति नदेखिएको बताए।

‘कसैको बहुमत छैन। प्रचण्डजीले सरकार नछोडेका भए, त्यही सरकार चलिरहन्थ्यो होला। यो एउटा विशेष परिस्थितिमा निर्माण भएको सरकार हो। वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन। तर, यो सरकार निरन्तर जान्छ, किनभने यसको विकल्प देखिँदैन,’ सिटौलाले भने।

उनले थपे, ‘अर्को सरकार बन्ने परिस्थिति, विकल्प नै छैन। जे सम्झौता भएको छ, त्यसअनुसार सरकारले आफ्नो कार्यकाल पूरा गर्नेछ।’

सिटौलाले संविधानको कार्यान्वयनको समीक्षा गर्दै आवश्यक परे संशोधन गर्ने विषयमा सरकार कार्यदल गठन गरेर अघि बढ्ने तयारीमा रहेको जानकारी पनि दिए।

Previous Post

हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए

Next Post

सुक्खाग्रस्त संकटलाई सम्बोधन गर्न यस्ता छन् कार्ययोजना

metakhabar

metakhabar

सम्बन्धित खबर

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
समाचार

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

१२ असार २०८३,
राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल
फिचर-ब्यानर

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

१२ असार २०८३,
Load More
Next Post
सुक्खाग्रस्त संकटलाई सम्बोधन गर्न यस्ता छन् कार्ययोजना

सुक्खाग्रस्त संकटलाई सम्बोधन गर्न यस्ता छन् कार्ययोजना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In