• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

    लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

    कांग्रेसको अनुशासन समिति र कार्यसम्पादन समितिको बैठक बस्दै

    कांग्रेसको अनुशासन समिति र कार्यसम्पादन समितिको बैठक बस्दै

    मध्यपूर्व युद्धले सन् २०२६ मा विश्व अर्थतन्त्रलाई अस्थिर बनाउने आइएमएफको चेतावनी

    मध्यपूर्व युद्धले सन् २०२६ मा विश्व अर्थतन्त्रलाई अस्थिर बनाउने आइएमएफको चेतावनी

    स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

    स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

    ‘उपभोक्ताले सहजै पाउँदैनन् काठ’

    ‘उपभोक्ताले सहजै पाउँदैनन् काठ’

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मधेशमा डिपबोरिङ जडान गर्न थालियो

metakhabar by metakhabar
११ साउन २०८२,
0
मधेशमा डिपबोरिङ जडान गर्न थालियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम। लामो समयदेखि आकासे पानी नपरेपछि मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र हुँदा कृषियोग्य जमिनमा सिँचाइ तथा खानेपानीको सङ्कट उत्पन्न भएपछि प्रदेश सरकारले डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको छ । प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा मधेश प्रदेशका प्रत्येक वडामा एउटाका दरले डिपबोरिङ जडान गर्ने योजना ल्याइएको हो ।

ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले आवश्यकता तथा प्राथमिकताका आधारमा विस्तारै डिपबोरिङ जडान गरेर पानीको समस्या समाधान गर्ने प्रदेश सरकारले योजना बनाएर कार्यान्वयन सुरु गरेको जानकारी दिए। अहिले प्रदेशको सहरी तथा ग्रामीण क्षेत्रमा खानेपानीको समस्या विकराल बन्दै गएकाले सिँचाइ भन्दा खानेपानीलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

मधेश प्रदेश सरकारको सीमित स्रोतसाधनका बाबजुद आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरेर डिपबोरिङ जडान अगाडि बढाइएको मन्त्री यादवले बताए। खानेपानी तथा सिँचाइको समस्याबाट ग्रसित जनताले सो मन्त्रालयसमक्ष विभिन्न वडा तथा टोलमा खानेपानीको समस्या रहेको भन्दै बोरिङ जडानको माग गरेका मन्त्रालयले जनाएको छ ।

खडेरीको चपेटामा परेको मधेशलाई प्रदेश सरकारले सुख्खाक्षेत्र घोषणा गरिसकेको छ भने सङ्घीय सरकारले पनि तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । साथै प्रदेश सरकारले खानेपानी अभाव क्षेत्रमा ट्याङ्कर तथा दमकलबाट निःशुल्क रूपमा पानी वितरण गरिरहेको छ ।

यसैबीच मधेश प्रदेश सरकारको डिपबोरिङ जडान गर्ने योजनाअनुसार धनुषाको मिथिलाविहारी नगरपालिका–२ स्थित परशुराम तलाउ क्षेत्रमा पहिलो चरणको जडान सुरु भएको मन्त्री यादवले जानकारी दिए। मन्त्रालय अन्तर्गत भूमिगत सिँचाइ कार्यालय जलेश्वर, भूमिगत सिँचाइ कार्यालय लहान, भूमिगत सिँचाइ कार्यालय कर्मेया (सर्लाही), तथा भूमिगत सिँचाइ कार्यालय वीरगञ्जमार्फत डिपबोरिङ निमार्ण गरिने उनले उल्लेख गरे। उनका अनुसार ती कार्यालयले मधेश प्रदेशका आठ जिल्लामध्ये दुईरदुईवटा जिल्लामा डिपबोरिङ जडान तथा निमार्ण गर्दै आएका छन्।

सङ्घीय सरकारको मातहतमा रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहाले गत आर्थिक वर्षदेखि सिँचाइका साथै डिपबोरिङ जडान सुरु गरेको कार्यालयका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए। धनुषा तथा सिरहा कार्यक्षेत्र रहेको सो कार्यालयबाट जडान गरिएका डिपबोरिङबाट केही हदसम्म सिँचाइ तथा खानेपानीको समस्या समाधान भएको उनको भनाइ छ ।

Previous Post

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

Next Post

अमेरिकाको डेन्भर विमानस्थलमा ल्यान्डिङ गियर समस्या, ठूलो दुर्घटना हुनबाट जोगियो

metakhabar

metakhabar

सम्बन्धित खबर

लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित
आर्थिक

लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

२ बैशाख २०८३,
कांग्रेसको अनुशासन समिति र कार्यसम्पादन समितिको बैठक बस्दै
समाचार

कांग्रेसको अनुशासन समिति र कार्यसम्पादन समितिको बैठक बस्दै

२ बैशाख २०८३,
मध्यपूर्व युद्धले सन् २०२६ मा विश्व अर्थतन्त्रलाई अस्थिर बनाउने आइएमएफको चेतावनी
समाचार

मध्यपूर्व युद्धले सन् २०२६ मा विश्व अर्थतन्त्रलाई अस्थिर बनाउने आइएमएफको चेतावनी

२ बैशाख २०८३,
स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै
फिचर-ब्यानर

स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

२ बैशाख २०८३,
‘उपभोक्ताले सहजै पाउँदैनन् काठ’
फिचर-ब्यानर

‘उपभोक्ताले सहजै पाउँदैनन् काठ’

२ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

यस्तो छ आजको मौसम पूर्वानुमान

२ बैशाख २०८३,
Load More
Next Post
अमेरिकाको डेन्भर विमानस्थलमा ल्यान्डिङ गियर समस्या, ठूलो दुर्घटना हुनबाट जोगियो

अमेरिकाको डेन्भर विमानस्थलमा ल्यान्डिङ गियर समस्या, ठूलो दुर्घटना हुनबाट जोगियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In