• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महिलामैत्री छैन सिरहाको कारागार, अधुरो संरचना र भीडले समस्या जटिल

metakhabar by metakhabar
९ साउन २०८२,
0
महिलामैत्री छैन सिरहाको कारागार, अधुरो संरचना र भीडले समस्या जटिल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा। महिला कैदीबन्दीका लागि सुरक्षित र उपयुक्त व्यवस्था गर्नुपर्ने आवाज पटक–पटक उठिरहेको भए पनि सिरहाको कारागारमा हालसम्म महिलामैत्री सुविधा उपलब्ध छैन ।

कारागार प्रशासक सुवोधकुमार महतोका अनुसार महिला कैदीबन्दी राख्न छुट्टै संरचना नरहेको र पुराना भवनमा आवश्यक सुविधा नपुगेकाले समस्याको समाधान हुन सकेको छैन । एक महिनाअघि महिला कैदीहरूलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

महिलाका लागि छुट्टै आवासीय भवन, सुरक्षित शौचालय, स्नानगृह, बाल संरक्षण कक्ष, सुरक्षित भेटघाट कक्ष र गोपनीयता सुनिश्चित गर्ने पूर्वाधार आवश्यक मानिन्छ । तर, मधेस प्रदेश सरकारको गत आर्थिक वर्षको बजेटमार्फत निर्माण थालिएको महिला कारागार भवन अहिले अधुरो अवस्थामा छ ।

प्रशासक महतोका अनुसार झ्यालमा प्रयोग गरिएको सिसा समेत सुरक्षाका दृष्टिले जोखिमपूर्ण रहेको छ । “सिसा फुटाएर अवाञ्छित गतिविधि हुनसक्ने सम्भावना छ,” उनले भने, “म डेढ महिनामात्रै भएको छु, कसरी यस्तो सामग्री प्रयोग भयो, थाहा छैन ।”

सिरहाको मुख्य कारागार २०२८ सालमा निर्माण भएको भए पनि हालसम्म स्तरोन्नति गरिएको छैन । १५० कैदीका लागि बनाइएको कारागारमा अहिले ४४२ जना कैदीबन्दी राखिँदै आएका छन् ।

भीडभाड र व्यवस्थापनको कमजोर अवस्थाबीच साउन ४ गते कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए, जसको अहिले काठमाडौँमा उपचार भइरहेको छ ।

Previous Post

गुँलापर्व आजदेखि सुरु

Next Post

मूर्तिमा जीवन भर्ने प्रेमको सङ्घर्ष

metakhabar

metakhabar

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
Load More
Next Post
मूर्तिमा जीवन भर्ने प्रेमको सङ्घर्ष

मूर्तिमा जीवन भर्ने प्रेमको सङ्घर्ष

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In