• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गृहमन्त्रीको निर्देशन प्रहरीले नटेरेको कि ‘स्टन्ट’ ?

by
७ माघ २०७९,
0
कुनै पनि भ्रष्टाचारको निर्मम अनुसन्धान गर्छौंः रवि लामिछाने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गृहमन्त्रालयले एमाले सांसद लक्ष्मी कोइरीलाइ पक्राउ गर्न लिखित निर्देशन दिएको जानकारी गराएको छ ।

शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले सांसद कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी गराएको हो । मन्त्रालयको विज्ञप्तीमा गृहमन्त्री रवि लामिछानेले पटकपटक मौखिक रुपमा प्रहरीलाई निर्देशन दिएको समेत बताइएको छ । तर पक्राउ नपर्नु दुखद रहेको समेत विज्ञप्तीमा भनिएको छ ।

यता सरकारलाई विश्वासको मत दिने बैठकमा सांसद कोइरी उपस्थित भएकाबारे समेत आफुलाई थाहा नै नभएको लामिछानेले बताएका थिए । राप्रपाले गरेको चियापान समारोहमा मन्त्री लामिछानेले पत्रकारहरुलाई प्रतिक्रिया दिदै सांसद कोइरीलाई पक्राउ गर्न आफुले निर्देशन दिइसकेको बताएका थिए ।

तर उनले निर्देशन दिएको १५ दिनसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेका बारे बिहिबार संसद भवनमा पत्रकाहरुले प्रश्न गरेका थिए । जहाँ उनले विधि प्रक्रियाभन्दा बाहिर गृह मन्त्रालय नजाने भन्दै सांसदलाई पक्राउ गर्न कुनै कसर बाँकी नराख्ने दाबी गरेका थिए ।

तर मन्त्री लामिछानले निर्देशन दिएको भएपनि सांसद कोइरी पक्राउ नपरेपछि शुक्रबार भने लिखित निर्देशन दिएको बताइएको छ । जुन निर्देशन समेत कार्यान्वयन हुनेमा आशंका उत्पन्न भएको छ ।

यसअघि गृहमन्त्री नियुक्त भएपछि लामिछानेले कञ्नपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई पत्ता लगाउने निर्णय गरेका थिए ।

Previous Post

भारतीय मूलका अमेरिकी नासाको प्रमुख प्राविधिक नियुक्त

Next Post

आज (शनिबार)को विदेशी मुद्राको विनिमय दर कति ?

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

आज (शनिबार)को विदेशी मुद्राको विनिमय दर कति ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In