• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एक वर्षमा घोडेपानी-पुनहिलमा ३० हजार पर्यटकको आगमन

metakhabar by metakhabar
६ साउन २०८२,
0
एक वर्षमा घोडेपानी-पुनहिलमा ३० हजार पर्यटकको आगमन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धौलागिरि (म्याग्दी), जिल्लाको पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी-पुनहिल क्षेत्रमा एक वर्षमा ३० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।

राउण्ड अन्नपूर्णअन्तर्गत प्रसिद्ध पर्यटकीयस्थलमा कास्कीको पोखरा-नयाँपुल, घान्दु्रक हुँदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी-तातोपानी, घार, शिख हुँदै घोरेपानी र नागीलगायत क्षेत्रमा गत आर्थिक वर्ष २०८१/८२ मा ३० हजार ८८५ पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ ।

समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट सूर्योदय तथा मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सवारीसाधन तथा पदैलमार्गबाट घोडेपानी हुँदै जाने गरिन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले दिएको जानकारीअनुसार घोडेपानीमा आगमन भएका पर्यटक २३ हजार ८६८ जनामध्ये पुरुष १२ हजार ३९६ जना र महिला ११ हजार ४७२ जना रहेका छन् । घोडेपानी र पुनहिल आसपासको अवलोकन गरी बाहिरिने छ हजार ९९७ जनामध्ये पुरुष तीन हजार ६२१ जना र महिला तीन हजार ३७६ जना रहेका छन् ।

घोडेपानी र पुनहिलमा सबैभन्दा बढी पर्यटक कात्तिक महिनामा चार हजार २१३ जना रहेकामा सबैभन्दा कम असारमा ४४९ छन् । पर्यटक प्रहरी चौकी घोडेपानीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ ।

घोडेपानीमा विदेशीसँगै आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेका घोडेपानी होटल व्यवस्थापन समितिकी अध्यक्ष मिना पुनले बताउनुभयो । “सडक सञ्जाल बिग्रिएकाले आन्तरिक पर्यटकको सङ्ख्या घटेको छ, सडकलाई सहज बनाउन सकेमा धेरै पर्यटक ल्याउन सकिन्छ”, उहाँले भन्नुभयो ।

पोखरेबगरबाट घार-खिवाङ-शिख-चित्रे सडकअन्तर्गत अन्नपूर्ण-५ घोप्टेखर्कमा सडक अहिले पनि सहज छैन । घोडेपानी जाने पर्यटकले प्रयोग गर्ने पोखरेबगर-चित्रे-घोडेपानी सडकअन्तर्गत लुलिया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि यात्रुवाहक बस सञ्चालन हुन नसक्दा अघिल्लो वर्ष आन्तरिक पर्यटकको सङ्ख्यामा कमी आएको समितिकी अध्यक्ष पुनले जानकारी दिनुभयो । म्याग्दीमा घोडेपानीबाहेक अन्य पर्यटकीयस्थलमा गएका विदेशी पर्यटकको स्थानीय प्रहरी, सरकारी निकायले तथ्याङ्क राख्ने गरेका छैनन् ।

Previous Post

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

Next Post

देशरभर वर्षाको सम्भावना : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

metakhabar

metakhabar

सम्बन्धित खबर

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
समाचार

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

१५ भदौ २०८३,
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
समाचार

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

१५ भदौ २०८३,
छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…
समाचार

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

१५ भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

१५ भदौ २०८३,
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
समाचार

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

१५ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

१५ भदौ २०८३,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

देशरभर वर्षाको सम्भावना : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In