• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    झापा–५ र २ मा रास्वपा अगाडि

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    काठमाडौँ क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

metakhabar by metakhabar
२ साउन २०८२,
0
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण कोरियाका केही भागमा बिहीबार मुसलधारे वर्षा भएको छ । मुलुकको मौसम एजेन्सीका अनुसार त्यहाँ एक क्षेत्रमा सन् १९०४ मा पूर्ण रेकर्ड सुरु भएयता प्रतिघण्टा सबैभन्दा धेरै वर्षा भएको छ ।

दक्षिण कोरियामा सामान्यतया जुलाईमा मनसुनी वर्षा हुन्छ तर देशको दक्षिण चुङचेओङ प्रान्तका तीन क्षेत्रले यस हप्ता रेकर्ड गरिएको सबैभन्दा भारी घण्टाको वर्षा अनुभव गरेको आधिकारिक मौसम तथ्याङ्कले देखाएको छ ।

“पश्चिमी सिओसन क्षेत्रमा ११४.९ मिलिमिटर (४.५ इन्च) प्रतिघण्टाको उच्च वर्षा भएको थियो, यो स्तर सामान्यतया एक सय वर्षमा एक पटक मात्र देखिन्छ”, मौसम एजेन्सीका एक अधिकारीले भने, “यो सन् १९०४ पछि सबैभन्दा उच्च दर हो ।”

ती अधिकारीका अनुसार भारी वर्षा उत्तरी प्रशान्त उच्च चापको किनारमा बग्ने न्यानो र ओसिलो हावाका कारण भएको थियो, जसले बलियो वायुमण्डलीय अस्थिरता निम्त्यायो ।

दक्षिण कोरियाली प्रसारणकर्ताहरूले सेओसनमा पानीको दलदल बजार र अपार्टमेन्ट कम्प्लेक्सहरूका साथै पार्क गरिएका कारहरू डुबानमा परेको गम्भीर बाढीको भिडियोहरू देखाएका छन् ।

दक्षिण चुङचेओङ प्रान्तमा रहेको होङसेओङ काउन्टीका बासिन्दाहरूलाई नजिकैको खोलामा आएको बाढीका कारण बिहीबार बिहान ‘तुरुन्तै सुरक्षित स्थानमा जान’ आदेश दिइएको थियो ।

काउन्टीका धेरै विद्यालय र नर्सरीहरू पनि बन्द गरिएका थिए ।

राजधानी सियोलबाट करिब ५० किलोमिटर (३१ माइल) दक्षिणमा रहेको ओसान सहरमा ओभरपासबाट १० मिटर अग्लो (३३ फिट) रिटेनिङ वाल सडकमा खसेपछि एक चालकको मृत्यु भएको छ ।

चुङ्गचेओङ प्रान्तमा पहिरोपछि दुई जनालाई उद्धार गरिएको थियो ।

दक्षिण कोरिया गर्मीको मनसुन अवधिमा नियमित रूपमा बाढीको चपेटामा पर्दछ तर सामान्यतया राम्रोसँग तयारी हुन्छ र मृत्युको सङ्ख्या सामान्यतया अपेक्षाकृत कम हुन्छ ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले विश्वभरका मौसमी घटनालाई चरम र बारम्बार बनाएको छ ।

दक्षिण कोरियाले पनि सन् २०२२ मा कीर्तिमानी वर्षा र बाढीको सामना गरेको थियो । बाढीमा कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।

तिनीहरूमा तीन व्यक्ति सियोलको बेसमेन्ट अपार्टमेन्टमा फसेर मरेका थिए । उक्त अपार्टमेन्ट ओस्कार विजेता कोरियाली फिल्म ‘प्यारासाइट’ का कारण अन्तर्राष्ट्रिय रूपमा चर्चित भएको थियो ।

चरम मौसमका लागि जलवायु परिवर्तनलाई दोष दिँदै सरकारले सियोलको वर्षा रेकर्ड सुरु भएपछिको सबैभन्दा भारी वर्षा भएको बताएको थियो ।

Previous Post

समयमै बजेट नल्याउने १८५ स्थानीय तह अनुदान कटौतीको सूचिमा

Next Post

बहुमत निकट अखिल क्रान्तिकारीको शैक्षिक हडतालले पठनपाठन प्रभावित

metakhabar

metakhabar

सम्बन्धित खबर

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार
अन्तर्राष्ट्रिय

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

२२ फाल्गुन २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

झापा–५ र २ मा रास्वपा अगाडि

२२ फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

काठमाडौँ क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

२२ फाल्गुन २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

२२ फाल्गुन २०८२,
आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न
फिचर-ब्यानर

आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
जीवन शैली

प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

२१ फाल्गुन २०८२,
Load More
Next Post
बहुमत निकट अखिल क्रान्तिकारीको शैक्षिक हडतालले पठनपाठन प्रभावित

बहुमत निकट अखिल क्रान्तिकारीको शैक्षिक हडतालले पठनपाठन प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In