• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

११ महिनामा बैंकको ५४ अर्ब नाफा, नबिल शीर्षमा – आधा बैंकको मुनाफा घट्यो

metakhabar by metakhabar
३२ असार २०८२,
0
११ महिनामा बैंकको ५४ अर्ब नाफा, नबिल शीर्षमा – आधा बैंकको मुनाफा घट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बैंकहरुले ११ महिनामा झन्डै ५४ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा २० वटा बैंकहरुले ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यद्यपि, यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ४.९७ प्रतिशत कमी हो । गत आवको ११ महिनामा ती बैंकहरुले ५६ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए ।चालु आ.व. सकिनै लाग्दा आधा बैंकको नाफामा सुधार देखिन्छ भने अन्यको घटेको देखिन्छ ।

नाफामा नबिल बैंक नै पहिलो बनेको छ । बैंकले सर्वाधिक ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा कमाएका छ । यो गत आवको तुलनामा भने १.१० प्रतिशत मात्रै बढी हो । नाफा रकमको आधारमा नबिललाई ग्लोबल आइएमईले पच्छ्याएको देखिन्छ ।

११ महिनामा ग्लोबल आइएमई बैंकले कुल ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । तर, नाफा वृद्धिदर भने ग्लोबलको १८.५९ प्रतिशत छ ।

नाफामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो सूचीमा छ । बैंकले ११ महिनामा नाफा २९.८३ प्रतिशत बढाएर ५ अर्ब ६८ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ ।

नाफामा प्रायः नबिल पहिलो, ग्लोबल दोस्रो र एनआईएमबि तेस्रो स्थानमा हुने गरेका छन् ।
समिक्षा अवधिमा ४ अर्ब २४ करोड ७ लाख रुपैयाँ नाफा कमाएर एभरेष्ट बैंक चौथो स्थानमा आइपुगेको छ । एभरेष्टले नाफा २८ प्रतिशत बढाएको देखिन्छ ।

नाफामा वृद्धिदर भने नेपाल बैंकको उच्च छ । समिक्षा अवधिमा बैंकको नाफा १८५.२७ प्रतिशत बढेर ३ अर्ब ७ करोड ६ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा माछापुच्छ्रेको नाफा १७.५३ प्रतिशत, एनएमबिको ९.१८ प्रतिशत, लक्ष्मी सनराइजको ८.६३ प्रतिशत, सानिमा बैंकको ३.१३ प्रतिशत वृद्धि भएको देखिन्छ ।

यता, कुमारी बैंकको नाफा भने सर्वाधिक ७७.+८४ प्रतिशत घटेर ३७ करोड १० लाख रुपैयाँ कायम भएको छ । यस्तै, हिमालयन बैंकको नाफा पनि ६७.२७ प्रतिशत, एनआइसी एशियाको ६२.८८ प्रतिशत, कृषि विकासको ३९.८५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २८.०९ प्रतिशत, प्रभूको २३.८० प्रतिशत, सिटिजनको १९.६६ प्रतिशत, प्राइमको १८.२९ प्रतिशत घटेको छ ।

यता, स्ट्याण्डर्ड चार्डर्डको नाफामा पनि ९.७० प्रतिशत गिरावट देखिन्छ । समिक्षा अवधिमा नेपाल एसबिआईको नाफा ६.९६ प्रतिशत र सिद्धार्थ बैंकको नाफा २.२९ प्रतिशत घटेको छ ।

Previous Post

सिमतालबाट त्रिशूलीमा मिनी ट्रक खस्यो

Next Post

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

metakhabar

metakhabar

सम्बन्धित खबर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प
फिचर-ब्यानर

१३ साउन २०८३,
बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था
फिचर-ब्यानर

बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

१३ साउन २०८३,
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
अन्तर्राष्ट्रिय

पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

१३ साउन २०८३,
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
Load More
Next Post
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In