• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लो प्रोफाईलका एमाले नेता घिमिरे बने सभामुख, राष्ट्रपति को ?

by
६ माघ २०७९,
0
लो प्रोफाईलका एमाले नेता घिमिरे बने सभामुख, राष्ट्रपति को ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गरिने बताउनुभएसँगै को बन्लान अबको राष्ट्रपति रु भन्नेमा चौतर्फी चासो बढेको छ । बिहिबार प्रचण्डले सत्ता साझेदार दल र आफ्नोतर्फबाट राष्ट्रपतिमा सहमतिको प्रयास भइरहेको बताएसँगै नयाँ कोणबाट बहस सुरु भएको हो ।

कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने वा गैह्र राजनीतिक व्यक्तिलाई उभ्याउने योजना हो प्रष्ट भएको छैन । यता, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट अगाडि सारिने राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति कायम हुने विश्वास व्यक्त गरेर प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको जवाफ दिएका छन् । राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति सत्ता साझेदार दलभित्र भएको दाबी एमाले नेताहरुले बारम्बार गर्दै आएका छन् ।

एमालेबाट राष्ट्रपति उम्मेदवारका रुपमा चर्चामा आउनुभएका सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको प्रतिक्रिया दिनुले समेत भित्रभित्रै चलिरहेको नयाँ राजनीतिक खेललाई चित्रण गरेको छ । नेपाली कांग्रेसका नेताहरुले सभामुख एमाले अध्यक्ष ओलीको ढोक्सामा परेपनि राष्ट्रपति पार्न नदिनेगरि भुमिका खेल्ने दाबी गर्नुले समेत सत्ता सहकार्यमा कतै नयाँ राजनीतिक समिकरण बन्ने त होइन रु विभिन्न कोणबाट बहस भैरहेको छ ।

लो प्रोफाईलका एमाले नेताले मारे सभामुखमा बाजी
प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मत विभाजनमार्फत १६७ मत ल्याएर घिमिरे सभामुख निर्वाचित हुनुभएको हो । सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत पर्दा मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । बिहिबारको मतदानमा २६८ जना सांसद सहभागी भएका थिए । घिमिरेलाई एमाले, माओवादी केन्द्र रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरे । नवनिर्वाचित सभामुख घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने पक्षधरता नलिने प्रतिबद्धता गरेका छन् । यता उपसभामुखमा रास्वपा नेतृ शोभिता गौतमको नाम चर्चामा छ ।

Previous Post

उखुको समर्थन मूल्य सच्याउन सर्लाहीका किसानको माग

Next Post

आत्मनिर्भर लघुवित्तले आइपिओ खुला गर्दै

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
सिक्लेस हाइड्रोको आईपीओ बुधबारदेखि खुला हुने

आत्मनिर्भर लघुवित्तले आइपिओ खुला गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In