• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

म महाधिवेशनमा सहभागी हुने विषय केन्द्रीय कमिटी बैठकले निर्धारण गर्छ : पूर्व राष्ट्रपति भण्डारी

metakhabar by metakhabar
३२ असार २०८२,
0
म महाधिवेशनमा सहभागी हुने विषय केन्द्रीय कमिटी बैठकले निर्धारण गर्छ : पूर्व राष्ट्रपति भण्डारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को विधान महाधिवेशनमा आफ्नो भूमिकाबारे पार्टीको केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आफू एमाले पार्टीको सक्रिय राजनीतिकमा क्रियाशील भइसकेकाले विधान महाधिवेशनमा सहभागी हुने कुरा केन्द्रीय कमिटी बैठकले तय गर्ने बताउनुभयो ।

“पार्टीभित्रको कुन संरचनामा के भूमिका हुने भन्ने कुरा पार्टीको माथिल्लो तहको नेतृत्वले तय गर्ने छ । महाधिवेशन नहुँदाको अवस्थामा केन्द्रीय कमिटी नै सर्वोच्च अङ्ग हुन्छ”, उहाँले भन्नुभयो, “विधान महाधिवेशनमा मेरा उपस्थिति कसरी गराउनहुन्छ भन्ने कुरा केन्द्रीय कमिटीमा नै भरपर्ने कुरा हो । प्रतिनिधिका रूपमा हुन्छ वा आमन्त्रित सदस्यको रूपमा कसरी गराउनुहुन्छ यसमा मेरो कुनै यस्तो यही गर्नुपर्छ भन्ने छैन ।”

जबजको विजारोपण सुदृढीकरण र त्यसलाई सिद्धान्तलाई अगाडि बढाउने कुरा मदन भण्डारीले गरे पनि रहस्यम निधन भएकाले लागू गर्न नपाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तर, पनि पार्टी अगाडि बढ्यो । पार्टीले आफ्नो सिद्धान्तअनुसार अगाडि बढ्दै जाँदा यो ठाउँसम्म आइपुगेको छ ।” उहाँले पार्टी जनताको तहमा काम गरेअनुसार विधान महाधिवेशनमा प्रतिनिधित्वको सहभागी हुनुपर्नेमा बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले संसद् विघटन संविधानअनुसार नै तत्कालीन मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको आधारलाई कार्यान्वयन गरेको बताउनुभयो ।

फाउण्डेशनका अध्यक्ष भण्डारीले मदन भण्डारीप्रति सच्चा सम्मान गर्न, एमाले पार्टीको सङ्गठन र जबज विस्तारको माध्यम जन्मजयन्ती हुने बताउनुभयो । उहाँका अनुसार जन्मजयन्ती २०८२ र २०८३ सालभरि विचार गोष्ठी, छलफल तथा अन्तरक्रिया, कविता, वादविवाद, हाजिरीजवाफ, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीलगायतका क्रियाकलाप गरी देशभरि नै मनाइने छ । जन्मजयन्तीको समापन समीक्षासहित २०८४ सालमा गरिनेछ ।

मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउन समिति गठन

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउनका लागि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ७५ सदस्यीय मूल व्यवस्थापनि समिति गठन गरिएको छ ।

फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीका अनुसार जनताको बहुदलीय जनवाद (जबज) का विषयमा टोलटोलसम्म जानकारी गराउनका लागि गठित समितिको सहसंयोजकमा सुशील प्याकुरेल, प्रा डा गणेशमान गुरुङ र सचिवमा डा भेषराज अधिकारी रहनुभएको छ ।

Previous Post

बाँदरको दुःखले दिएपछि व्यावसायिक बेसारखेती

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In