काठमाडौं महानगरपालिका-१५ निपुहिटीमा सर्वसाधारणका लागि नवनिर्मित फाल्चा। फाल्चामा बटुवाहरूका लागि माटाको घैंटोमा चिसो पानी पनि राखिएको छ। गर्मीको मौसममा महानगरको यस्तो कार्यले बटुवाहरू र फाल्चामा आराम गर्नेहरू लाभान्वित भएका छन्।

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar