• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    ‘पहाड’ मा नेपाली समाजको कथा

    ‘पहाड’ मा नेपाली समाजको कथा

    झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

    पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१५ श्ययाको अस्पताल नाममा मात्रै, सेवा भने स्वास्थ्य चौकीकै !

metakhabar by metakhabar
२७ असार २०८२,
0
१५ श्ययाको अस्पताल नाममा मात्रै, सेवा भने स्वास्थ्य चौकीकै !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ :  २०७६ साल कात्तिक १५ गते  दाङको बंगलाचुली गाउँपालिकाले १५ श्ययाको अस्पताल  प्रदेशभरका पालिका मध्य पहिला सञ्चालन गरेकोे थियो। तर, संचालन भएको करिब ६ बर्ष हुँदा पनि भने जस्तो सेवासुविधा दिन सकेको छैन। बाहिर बोर्डमा अस्पताल नाम रहेता पनि भित्र स्वास्थ्य चौकी कै सेवा दिइरहेको छ। अस्पतालमा सिएमए पदमा कार्यरत धन बहादुर पुनले  भवनमा अस्पताल नाम लेखिएको भएयता पनि सेवा स्वास्थ्य चौकीको जस्तै रहेको बताए।

स्थानीय तहको मातहतमा यो अस्पताल संचालन गर्ने भए यता पनि स्थानीय तह नै संघ र प्रदेश सरकार मुख ताकेर बस्नु परेको अवस्थामा भने जस्तो सेवा दिन नसकेको उनले बताए। स्थानीय तहहरू आर्थिक रुपमा आत्मनिर्भर भएर अस्पतालको लागि बजेट पर्याप्त मात्रामा दिएपछि मात्र अस्पताललाई अस्पतालको रुपमा संचालन गर्न सकिने उनको भनाइ छ।

 उनका अनुसार १५ श्ययाको आधारभूत अस्पताल संचालन गर्नको लागि भौतिक संरचनाहरू राम्रो भए यता पनि जनशक्ति लगायतको समस्या रहेको छ  । यस्तै उनले बाहिर बंगलाचुली अस्पताल लेखेको भए यता पनि संघीय सरकारले  अहिले यसलाई काभ्रे स्वास्थ्य चौकीका रुपमा चिन्ने गरेको बताए। अहिले अस्पतालमा एक्सरे, ल्याब सबै रहेको भन्दै उनले तर पनि स्वास्थ्य चौकीका रुपमा संचालन गरिरहेको बताए।

 कार्यालय सहयोगीदेखि स्थायी र करार गरेर अहिले २० जना कर्मचारीहरू रहेको उनको भनाइ छ। अस्पतालमा २ जना डाक्टरहरू रहेकोमा एक जना सरुवा भएर गएको र अहिले एक जना मात्र कार्यरत रहेको उनले बताए। अहिले सामान्य उपचार सेवा दिँदै आइरहेको भन्दै उनले यहाँ उपचार सम्भव नभए सामान्य उपचारपछि थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने गरेको बताए।

 स्थानीय तहमा रहेको १५ श्ययाका अस्पतालहरूको केन्द्र सरकारले नै व्यवस्थापन गर्नु पर्ने गाउँपालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका लुम्बिनी प्रदेशका कोषाध्यक्ष तुल्सीराम पुन मगरले बताए।   यस अस्पतालको १५ श्ययाको ओएनएम सर्वे केन्द्र सरकारले भन्दै उनले त्यो सर्वे नमिलेको समेत बताए। सर्वे अनुसार यो १५ श्ययाको अस्पताल संचालन गर्न झण्डै ३५ जना कर्मचारीहरू आवश्यक पर्ने भन्दै त्यो स्थानीय सरकारले थेग्न नसक्ने समेत बताए।

उनका अनुसार अस्पताल व्यवस्थापन, संचालन र रेखदेखको काम स्थानीय सरकारले गर्न सक्छ। डाक्टर तथा कर्मचारीको तलबको काम संघीय सरकारले लिनु पर्ने उनले बताए। अहिले पनि केही स्थानीय तहहरूले आफै डाक्टरको व्यवस्था गरेर अस्पताल संचालन गरेको र केहिले संचालन गर्न नसकेको अवस्था रहेको समेत उनले बताए।

यस्तै उनले स्थानीय तहमा जुन १५  श्ययाको अस्पताल संचालन गर्ने अवधारण रहेको छ, यसलाई व्यवस्थित गरेर संचालन गर्न दरबन्दी र तलब संघीय सरकारले संचालन र रेखदेख स्थानीय सरकारले गरे मात्र अस्पताल संचालन गर्न सहज हुने उनको भनाइ छ।

Previous Post

रङ्गीचङ्गी चौँरीखर्क (फोटोफिचर)

Next Post

छ महिनामा धरहराबाट करोडौंको राजस्व, अवलोकनकर्ताको लहर

metakhabar

metakhabar

सम्बन्धित खबर

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’
आर्थिक

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

२ चैत्र २०८२,
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
‘पहाड’ मा नेपाली समाजको कथा
आर्थिक

‘पहाड’ मा नेपाली समाजको कथा

२ चैत्र २०८२,
झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र
टुरिजम

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

२ चैत्र २०८२,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
Load More
Next Post
छ महिनामा धरहराबाट करोडौंको राजस्व, अवलोकनकर्ताको लहर

छ महिनामा धरहराबाट करोडौंको राजस्व, अवलोकनकर्ताको लहर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In