• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्तो छ कोलाइटिस रोगको घरेलु उपचार

by
६ माघ २०७९,
0
यस्तो छ कोलाइटिस रोगको घरेलु उपचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोलाइटिस ठूलो आन्द्राको रोग हो । लामो समयसम्म कब्जियत भैरहँदा र यसमा प्रयोग गरिने औषधीको कारणले ठूलो आन्द्रामा यो समस्या हुने गर्दछ । म्युकस र अल्सरेटिभ गरी कोलाइटिस दुई प्रकारको हुने गर्छ ।

यो रोगमा प्रयोग गरिने एलोपेथिक औषधीहरुले रोगको लक्षणलाई मात्र समाप्त गर्ने हुँदा यसको कारणलाई भने निर्मूल पार्न सक्दैनन् । जसले गर्दा रोग बल्झिरहने संभावना रहन्छ । तसर्थ प्राकृतिक भोजन, स्वस्थ जीवनशैली, आराम, योग, ध्यान, प्राणायाम आदिबाट यसलाई निको पार्न सकिन्छ । भोजन सुधार गर्नु कोलाइटिसको उपचारको महत्वपूर्ण पक्ष हो ।

– उपचारको शुरुमा केही दिनसम्म फलफूलको जुस मात्र पिएर उपवास बस्नुपर्दछ ।
– जुसमा मनतातो पानी मिसाएर पिउनुपर्दछ ।
– मेवाको जुस, काँचो बन्दाको जुस, गाँजरको जुस यस रोगमा सर्वाेत्तम मानिन्छ ।
– कागती, सुन्तला, जुनारजस्ता अमिला जातका फलफूलको जुस नपिउनु जाति हुन्छ ।
– भोजनमा फलफूलहरु (पाकेका केरा, मेवा) र उमालेका तरकारीहरु समावेश गर्नुपर्दछ । साथमा गिलो गरेर पकाइएको र दलिया खानु वेश हुन्छ ।
– उपवासको १० दिनपछि दैनिक भोजनमा अंकुरित भोजन, काँचो खने सलादहरु जौ र गहुँको आँटाको परिकार, ब्राउन राइस, दही, मोही आदि खानु वेश हुन्छ ।
– लसुन, आलस, जौको सेवन हितकर मानिन्छ ।
– भोजन बिस्तारै र राम्ररी चपाएर निल्नु पर्छ ।
– सेतो चामल, मैदा, चिनी, ज्यादा नुन, कडा चिया, कफी, रक्सी आदिको सेवन हानिकारक मानिन्छन् ।
– आल्मुनियमको भाँडामा पकाइएका खाना समेत हानिकारक मानिन्छ ।
– नरिवल पानीले फाइदा गर्दछ भने स्याउलाई उसिनेर खानाले फाइदा गर्दछ ।
– दहीमा मह र चिसो पानी मिसाएर छानेर पिउनु लाभदायक हुन्छ ।

साभारः ‘१०१ रोग, एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

सीआईडी हौं भन्दै लुटपाट गरेको आरोपमा ६ जना पक्राउ

Next Post

प्रेरक प्रसङ्गः यस्ता थिए महात्मा

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः यस्ता थिए महात्मा

प्रेरक प्रसङ्गः यस्ता थिए महात्मा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In