• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपतिमा समझदारी खोजेका प्रचण्ड र ओली के गर्लान् ?

by
६ माघ २०७९,
0
राष्ट्रपतिमा समझदारी खोजेका प्रचण्ड र ओली के गर्लान् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सभामुख चुनाव सकिएपछि अब दलहरु राष्ट्रपति चुनावमा केन्द्रीत भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहिबारको संसद बैठक सकिएपछि एमालेले राष्ट्रपति उम्मेदवारी दिने र त्यसमै राष्ट्रिय सहमति गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले एमालेको उम्मेदवारलाई सबैले समर्थन गर्न आग्रह गर्नुको पछाडि भने प्रधानमन्त्री पुष्पकमल दाहालको रुची रहेको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा सबै दललाई मिलाएर अघि जाने प्रस्ताव अघि सारेका छन् ।

माघ ३ गते बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले यसबारे धारणा सार्वजनिक गरेका थिए । त्यसैलाई निरन्तरता दिने क्रममा उनले बिहिबार समेत धारणा राखे ।

संसद भवनबाट बाहिरिने क्रममा राष्ट्रपतिका बारेमा समझदारी बनाउने कोशिश गरिरहेको बताए । ‘राष्ट्रपतिको कुरा अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मैले पनि कुनै एउटा समझदारी बनिदिएको हुन्थ्यो भन्ने कोशिस छ । हामी त्यो कोशिस जारी राख्छौं’, प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

प्रधानमन्त्री दाहालले यस्तो धारणा सार्वजनिक गरेको केही समयमै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रतिवाद गरे । यता ५ वर्षे कार्यकालमध्ये साढे २ वर्ष मात्रै सरकारको नेतृत्व प्रचण्डले गर्ने र सभामुख र राष्ट्रपति एमालेको हुँदा साढे २ वर्षपछि माओवादीले सबै गुमाउने भएकाले राष्ट्रपति एमालेलाई दिने पक्षमा माओवादी केन्द्र देखिएको छैन ।

यसकै प्रभाव कांग्रेसले राष्ट्रपति पाउने आशा वलियो बनेको देखिन्छ । त्यसकै झल्को बिहिबारको संसद बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समेत दिएका छन् । एमालेले प्रधानमन्त्रीलाई पिंजडाभित्र राखेकाले त्यसबाट बाहिर निकाल्नका लागि सरकारलाई विश्वासको मत दिएको स्पष्ट पारेका छन् ।

महामन्त्री शर्माले भनेजस्तै अहिले सरकारको नेतृत्व प्रचण्डले गरेको भएपनि अधिकार भने एमाले अध्यक्ष केपी शर्मा ओलीले नै लिएका छन् । आफु सरकारको नेतृत्वमा हुँदा राजनीतिक संयन्त्र बनाउने प्रस्ताव ठाडै अस्वीकार गर्ने ओली अहिले भने सरकार सञ्चालनको संयन्त्रको संयोजकको जिम्मेवारीमा छन् ।

Previous Post

निराकारको शव आज राति नेपाल आइपुग्ने

Next Post

मौसमः मध्य र तराई क्षेत्रमा हुस्सु, पहाड र हिमाली क्षेत्रमा हिमपात

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
मौसम पूर्वानुमानः तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपात

मौसमः मध्य र तराई क्षेत्रमा हुस्सु, पहाड र हिमाली क्षेत्रमा हिमपात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In