• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

    व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

    राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

    राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्यालय शिक्षा विधेयक फेरि अड्कियो, सरकार र शिक्षक महासंघबीच अझै केही विषयमा सहमति बाँकी

metakhabar by metakhabar
२२ असार २०८२,
0
विद्यालय शिक्षा विधेयक फेरि अड्कियो, सरकार र शिक्षक महासंघबीच अझै केही विषयमा सहमति बाँकी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आइतबारको बैठकबाट पनि विद्यालय शिक्षा विधेयक पारित नहुने निश्चित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग केही विषयमा अझै छलफल टुंगिन बाँकी नै रहेको भन्दै समय मागेका छन् । ‘हामीले नेपाल शिक्षक महासंघलाई शिक्षक पदपूर्तिका विषयमा आन्तरिकतर्फ ६० प्रतिशत र खुलामा ४० प्रतिशत राख्न सहमत गरायौं,’ मन्त्री पन्तले भने, ‘केही विषय अझै छलफल गरी टुंगो लगाउनु पर्नेछ । समय आवश्यक पर्‍यो । आज विधेयक पारित गर्ने भने पनि टुंग्याउन सकेनौं, क्षमाप्रार्थी छौं ।’

शिक्षा मन्त्रीभन्दा अघि बोलेका नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि नेपाल शिक्षक महासंघसँग शिक्षक पदपूर्तिका सन्दर्भमा आन्तरिक ६० र खुला ४० प्रतिशत राख्ने गरी सहमति जनाएको बताएका छन् । शिक्षक महासंघले आन्तरिक ७५ र खुला २५ प्रतिशत राख्ने अडान राखे पनि उक्त अडानबाट महासंघ अब पछि हटेको छ । तर बढुवाका सन्दर्भमा भने शिक्षक महासंघसँग छलफल बाँकी नै रहेको घिमिरेले बताएका छन् । ‘विद्यालय शिक्षा विधेयकमा नेपाल शिक्षक महासंघको आन्दोलनको प्रभाव छ । सरकारले पनि शिक्षक महासंघसँग सम्झौता गरेको छ, महासंघको अर्थ छैन भनेर व्याख्या गर्न म तयार छैन,’ उनले भने, ‘शिक्षक महासंघले १६ विषय राखेकोमा अब बढुवालगायत केही विषयमा मात्रै बाँकी छ ।’ नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले भने टुंगिसकेको विधेयक रोक्न खोजेको त होइन भनेर प्रश्न गरेका छन् ।

‘विद्यालय शिक्षा विधेयक पारित गर्न भनेर समिति सभापतिले बैठक राख्नुभयो, अहिले कुरा कहाँ, कसले घुमाइरहेको छ, कोसँग सल्लाह गर्नु हुन्छ,’ समिति सभापति अम्मरबहादुर थापालाई लक्ष्य गर्दै उनले भने, ‘समितिमा दलको ह्विप लाग्दैन । निर्देशन पनि चाहिन्न । माननीयहरूलाई बैठकमा बोलाउने अनि भेडाबाख्रा जसरी अल्झाउन मिल्दैन ।’ उनले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले राखेका कुराप्रति लक्ष्य गर्दै समितिमा कि सरकार कि समिति सभापतिले प्रस्ताव राख्न सक्ने बताएका थिए । यस्तै नेकपा माओवादी सांसद एवम् पूर्वमन्त्री रेखा शर्माले शिक्षा समिति सभापतिको नियन्त्रणमा छ कि छैन भनेर प्रश्न गरेकी छन् ।

बैठक सुरु हुने बित्तिकै स्थगितको प्रस्ताव गर्न नपाइने भन्दैले यसले कानून निर्माणमा प्रभाव पारिरहेको बताइन् । ‘हामी हाम्रो धारणा राख्न नपाउने ? प्रतिबन्ध लगाउन पाइँदैन । हामीलाई किन दुःख दिन बोलाएको हो ? पारित गरेर बोलाउनुस् न है’, शर्माले भनिन्, ‘सभापतिको नियन्त्रणमा बैठक छ कि छैन ? अनौपचारिक बैठक समितिमा हुँदैन, कहाँ गर्ने हो गर्नुस् । आफ्नो काम छोडेर जिल्लाबाट आएका छौ । यसअघि पनि त्यसरी आएका थियौ । बैठक ठिक ढंगले चलाइयोस् । सरकारलाई चित्त बुझेन भनेर सरकारले फिर्ता लिन सक्छ ।’

Previous Post

टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी

Next Post

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय र सैनिक सङ्ग्रहालयको अवलोकन

metakhabar

metakhabar

सम्बन्धित खबर

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण
आर्थिक

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

२६ फाल्गुन २०८२,
थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
जीवन शैली

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

२६ फाल्गुन २०८२,
राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण
आर्थिक

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

२६ फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

समानुपातिकमा एक करोड चार लाख मतगणना

२६ फाल्गुन २०८२,
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

२६ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य बढ्यो

२६ फाल्गुन २०८२,
Load More
Next Post
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय र सैनिक सङ्ग्रहालयको अवलोकन

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय र सैनिक सङ्ग्रहालयको अवलोकन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In