• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    विषादीरहित तरकारी उत्पादनमा किसान

    विषादीरहित तरकारी उत्पादनमा किसान

    यसरी फेरिदैछ रुपाको रुप

    यसरी फेरिदैछ रुपाको रुप

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

    चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    विषादीरहित तरकारी उत्पादनमा किसान

    विषादीरहित तरकारी उत्पादनमा किसान

    यसरी फेरिदैछ रुपाको रुप

    यसरी फेरिदैछ रुपाको रुप

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

    चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दमका रोगीले ध्यानदिनुपर्ने कुरा

metakhabar by metakhabar
२१ असार २०८२,
0
दमका रोगीले ध्यानदिनुपर्ने कुरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दम श्वासप्रश्वाससँग सम्बन्धित जटिल समस्या हो । यो एलर्जीको कारणले हुने गर्दछ ।
सामान्यतया कुनै पनि उमेरका व्यक्तिलाई दम हुन सक्ने भए तापनि यो रोग बच्चा र किशोर अवस्थामा ज्यादा हुने गरेको पाइन्छ । वंशानुगत रुमा आमाबुवाबाट सन्तानमा यो रोग सर्ने गर्दछ । कमजोर पाचन शक्ति तथा लामो समयसम्म कब्जियत हुँदा शरीरको ऊर्जा क्षय भई यसको द्वितीय प्रभावको रुपमा दम उतपन्न भएको पाइएको छ ।
कारण जेसुकै भए पनि पूर्ण रुपमा यो रोगको उपचार गर्न रोगीले हृदय खोलेर आफ्नो भावनालाई अभिव्यक्त गर्नु र अरुप्रति विश्वासको भावना जगाउनुपर्दछ ।
सही भोजन, सन्तुलित जीवनशैली, योग, ध्यान, प्राणायाम, प्राकृतिक उपचार आदिद्वारा यसको उपचार गर्न सकिन्छ ।
ध्यान दिनुपर्ने कुराहरु
– मेरुदण्डको हड्डी बिस्तारै मालिस गर्ने ।
– कपुर र तोरीको तेलले पिठ्युँ मालिस गर्ने ।
– खुल्ला हावादार तर न्यानो कोठामा बस्ने ।
– दम बल्झिने जस्तो भएमा भोजन नलिने र कुंजल गर्ने ।
– नियमित हिँड्ने, कुद्ने, व्यायाम गर्ने र शरीरको वजन बढ्न नदिने ।
– स्वामी सत्यानन्द सरस्वतीका अनुसार दैनिक बिहान चिसो पानीले नुहाउने विशेषतः गर्धन र काँधमा चिसो पानी हाल्ने (रीड स्नान) ।
– लसुन र प्याजलाई पातलो गरी काटेर मह राख्ने र रातभर छोपेर भोलिपल्ट त्यसलाई दिनमा ४ पल्ट खाने ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह

Next Post

ललितपुरको ऐतिहासिक बालकुमारी मन्दिर (तस्बिरहरू)

metakhabar

metakhabar

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

६ बैशाख २०८३,
हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित
आवाज

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

६ बैशाख २०८३,
विषादीरहित तरकारी उत्पादनमा किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादनमा किसान

६ बैशाख २०८३,
यसरी फेरिदैछ रुपाको रुप
आवाज

यसरी फेरिदैछ रुपाको रुप

६ बैशाख २०८३,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आर्थिक

वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

६ बैशाख २०८३,
चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र
जीवन शैली

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

६ बैशाख २०८३,
Load More
Next Post
ललितपुरको ऐतिहासिक बालकुमारी मन्दिर (तस्बिरहरू)

ललितपुरको ऐतिहासिक बालकुमारी मन्दिर (तस्बिरहरू)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In