भर्खर गाउँबाट भागेर शहरमा आएका राम र श्याम घुम्दै कुरा गरिरहेका थिए—
रामः यो स्कुल र गल्र्स कलेजमा के फरक रहेछ ?
श्यामः उस्ता उस्तै हो जस्तो छ ।
रामः कसरी ?
श्यामः स्कुलको बाहिर स्कुल एरिया बिस्तारै हाँक्नुस भनेर लेखिएको हुँदोरहेछ । गल्र्स कलेजको अगाडि चाहिँ केही लेखिएको त हुँदोरहेनछ तर गल्र्स कलेजको अगाडि पुगेपछि सबै बिस्तारै हाँक्दा रहेछन् ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट