• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसङ्घको चेतावनी

    इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसङ्घको चेतावनी

    एमालेको कार्यकारी उमेर सीमा र कार्यकाल सीमा हटाउने प्रस्ताव सचिवालयबाट पारित

    एमालेको विधान महाधिवेशन तयारीः आज पोलिटब्युरो बैठक

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

    सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

    सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

    कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

    कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

    कश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

    कश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सहर मोहले रित्तिँदै गाउँ

metakhabar by metakhabar
२१ असार २०८२,
0
सहर मोहले रित्तिँदै गाउँ
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालको जनसङ्ख्या गाउँपालिकामा ओरालो र नगरपालिकामा उकालो लाग्ने क्रम तीव्र बन्दै गएको छ । व्यक्तिको सहर मोहले गर्दा गाउँपालिकामा भन्दा नगरपालिकामा जनसङ्ख्या बढ्ने क्रम तीव्र बन्दै गएको हो । जनसङ्ख्या सहरकेन्द्रित हुँदा गाउँपालिकामा  जनसङ्ख्या रित्तिँदै गएका छन् भने नगरपालिकामा पूर्वाधारले नथेग्ने गरी जनसङ्ख्या भरिने  क्रम तीव्र छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपालमा सहरीकरण र विकास विषयक प्रतिवेदनमा गाउँपालिकाको तुलनामा नगरपालिकामा जनसङ्ख्या वृद्धि तीव्र भएको देखाइएको छ ।

२०६८ सालदेखि २०७८ सालसम्म ग्रामीण (साबिकका गाउँ विकास समिति हालको गाउँपालिका क्षेत्रमा) बसोबास गर्ने जनसङ्ख्या ८२ प्रतिशतबाट घटेर ३३.८ प्रतिशतमा  झरेको छ भने नगरपालिकामा क्षेत्रमा १७.१ प्रतिशतबाट बढेर ६६.२ प्रतिशत पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

नगरपालिकामा केन्द्रित जनसङ्ख्यामध्ये २६.१ प्रतिशत साना आकारका नगरपालिकामा बसोबास गरिरहेको देखिएको छ । त्यस्तै ५९.४ प्रतिशत जनसङ्ख्या मध्यम आकारको नगरपालिकामा र १४.४ प्रतिशत मात्र महानगरपालिका (काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर, विराटनगर र वीरगन्ज) मा बसोबास गर्दै आएका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले व्यक्तिको सहरकेन्द्रित मोहले गर्दा गाउँमा जनसङ्ख्या रित्तिँदै गएको र सहरमा भरिने व्रmम तीव्र बन्दै गएको बताए ।

पालमा श्रमशक्ति, आर्थिक क्रियाकलाप र राष्ट्रिय जनगणना २०७८ को सूक्ष्म कोरा तथ्याङ्कको प्रतिवेदनसमेत सार्वजनिक गरिएको छ । तथ्याङ्क कार्यालयले कुल २१ वटा विषयगत प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा अहिलेसम्म १६ वटा प्रतिवेदन सार्वजनिक गरिसकेको जनाइएको छ । बाँकी प्रतिवेदन पनि क्रमिक रूपमा सार्वजनिक गर्दै जाने तयारी तथ्याङ्क कार्यालयको छ । कार्यालयले २०७८ सालमा राष्ट्रिय जनगणना सम्पन्न गरेको थियो ।गोरखापत्र दैनिकमा समाचार छ ।

Previous Post

मनसुनको हावापानीको अवस्था अद्यावधिकः मधेस प्रदेशको दक्षिण भूभागमा कम वर्षा हुने

Next Post

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसङ्घको चेतावनी
अन्तर्राष्ट्रिय

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसङ्घको चेतावनी

२ साउन २०८२,
एमालेको कार्यकारी उमेर सीमा र कार्यकाल सीमा हटाउने प्रस्ताव सचिवालयबाट पारित
राजनीति

एमालेको विधान महाधिवेशन तयारीः आज पोलिटब्युरो बैठक

२ साउन २०८२,
मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै
आर्थिक

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

२ साउन २०८२,
सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब
फिचर-ब्यानर

सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

२ साउन २०८२,
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
आर्थिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

२ साउन २०८२,
कश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा
फिचर-ब्यानर

कश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

२ साउन २०८२,
Load More
Next Post
माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In