• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सहर मोहले रित्तिँदै गाउँ

metakhabar by metakhabar
२१ असार २०८२,
0
सहर मोहले रित्तिँदै गाउँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालको जनसङ्ख्या गाउँपालिकामा ओरालो र नगरपालिकामा उकालो लाग्ने क्रम तीव्र बन्दै गएको छ । व्यक्तिको सहर मोहले गर्दा गाउँपालिकामा भन्दा नगरपालिकामा जनसङ्ख्या बढ्ने क्रम तीव्र बन्दै गएको हो । जनसङ्ख्या सहरकेन्द्रित हुँदा गाउँपालिकामा  जनसङ्ख्या रित्तिँदै गएका छन् भने नगरपालिकामा पूर्वाधारले नथेग्ने गरी जनसङ्ख्या भरिने  क्रम तीव्र छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपालमा सहरीकरण र विकास विषयक प्रतिवेदनमा गाउँपालिकाको तुलनामा नगरपालिकामा जनसङ्ख्या वृद्धि तीव्र भएको देखाइएको छ ।

२०६८ सालदेखि २०७८ सालसम्म ग्रामीण (साबिकका गाउँ विकास समिति हालको गाउँपालिका क्षेत्रमा) बसोबास गर्ने जनसङ्ख्या ८२ प्रतिशतबाट घटेर ३३.८ प्रतिशतमा  झरेको छ भने नगरपालिकामा क्षेत्रमा १७.१ प्रतिशतबाट बढेर ६६.२ प्रतिशत पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

नगरपालिकामा केन्द्रित जनसङ्ख्यामध्ये २६.१ प्रतिशत साना आकारका नगरपालिकामा बसोबास गरिरहेको देखिएको छ । त्यस्तै ५९.४ प्रतिशत जनसङ्ख्या मध्यम आकारको नगरपालिकामा र १४.४ प्रतिशत मात्र महानगरपालिका (काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर, विराटनगर र वीरगन्ज) मा बसोबास गर्दै आएका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले व्यक्तिको सहरकेन्द्रित मोहले गर्दा गाउँमा जनसङ्ख्या रित्तिँदै गएको र सहरमा भरिने व्रmम तीव्र बन्दै गएको बताए ।

पालमा श्रमशक्ति, आर्थिक क्रियाकलाप र राष्ट्रिय जनगणना २०७८ को सूक्ष्म कोरा तथ्याङ्कको प्रतिवेदनसमेत सार्वजनिक गरिएको छ । तथ्याङ्क कार्यालयले कुल २१ वटा विषयगत प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा अहिलेसम्म १६ वटा प्रतिवेदन सार्वजनिक गरिसकेको जनाइएको छ । बाँकी प्रतिवेदन पनि क्रमिक रूपमा सार्वजनिक गर्दै जाने तयारी तथ्याङ्क कार्यालयको छ । कार्यालयले २०७८ सालमा राष्ट्रिय जनगणना सम्पन्न गरेको थियो ।गोरखापत्र दैनिकमा समाचार छ ।

Previous Post

मनसुनको हावापानीको अवस्था अद्यावधिकः मधेस प्रदेशको दक्षिण भूभागमा कम वर्षा हुने

Next Post

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In