• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फिलिपिन्स र इन्डोनेसियामा शक्तिशाली भूकम्प

by
५ माघ २०७९,
0
मेक्सिकोमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फिलिपिन्स र इन्डोनेसियामा आज शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्काले जनता त्रसित भएका छन् । दुवै देशमा गएको रिक्टर स्केलको भूकम्पले ठूलो घटनाको संकेत गरिरहेको छ । तर अहिलेसम्म कुनै हताहतीको खबर भने आएको छैन ।

फिलिपिन्समा ७.३ र इन्डोनेसियामा ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । फिलिपिन्सको दक्षिणी भागमा बुधबार ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । अहिलेसम्म कुनै हताहती वा क्षतिको कुनै विवरण नभएको त्याहाका सरकारी अधिकारीहरूले जानकारी दिए । सिन्ह्वा समाचार एजेन्सीका अनुसार अधिकारीहरूले दिउँसो २ बजे भूकम्प पश्चिमी प्रान्तको सारङ्गानी सहरबाट ३५२ किलोमिटर दक्षिणपूर्वमा ६४ किलोमिटर गहिराइमा गएको बताएका छन्।

इन्डोनेसियाको गोरोन्तालो प्रान्तमा बुधबार ६.३ म्याग्निच्युडको भूकम्प गएको र कुनै क्षति वा मानवीय क्षति नभएको जानकारी आएको छ । मौसम पूर्वानुमान महाशाखाले यो जानकारी दिएको हो । ब्यूरोले बिहान ६.३ बजे भूकम्प गएको र यसको केन्द्रबिन्दु बोन बोलाङ्गो जिल्लाबाट ६९ किलोमिटर दक्षिणपूर्वमा र समुन्द्री तलबाट १३८ किलोमिटर गहिराइमा रहेको सिन्ह्वा समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

Previous Post

शनिबार उपसभामुखको निर्वाचन, यस्तो छ कार्यतालिका

Next Post

राष्ट्रियसभा बैठकः विश्वविद्यालय विधेयक, २०७९ पेस

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
राष्ट्रिय सभाको बैठकः सरकारलाई विश्वासको मत दिन सांसदहरुको आग्रह

राष्ट्रियसभा बैठकः विश्वविद्यालय विधेयक, २०७९ पेस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In