काठमाडौं । माघ ७ गते शनिबार प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन हुँदैछ ।
संघीय संसद सचिवालयले शनिबार दिउँसो १ बजेका लागि उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
बिहीबार भएको निर्वाचनबाट सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।
कार्यसूची हेर्नुहोस्














