• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्याटी लिभर रोग: लक्षण, कारण, निदान र उपचार

metakhabar by metakhabar
१८ असार २०८२,
0
फ्याटी लिभर रोग: लक्षण, कारण, निदान र उपचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– हालका वर्षहरूमा नेपाललगायत दक्षिण एसियाली देशहरूमा सबभन्दा तीव्र रूपमा देखिन थालेको लिभरसम्बन्धी रोग हो फ्याटी लिभर। यो रोग प्रारम्भिक अवस्थामा खासै लक्षण नदेखिने भएकाले धेरैजसो बिरामीले यसको गम्भीरता बुझेका हुँदैनन्।

तर यदि प्रारम्भिक अवस्थामा नियन्त्रण गर्न सकेन भने यो समस्या लिभर फाइब्रोसिस, लिभर सिरोसिस, र दीर्घकालीन अवस्थामा लिभर क्यान्सरमा परिणत हुन सक्छ। फ्याटी लिभरको मुख्य कारण हाम्रो असन्तुलित खानपान, कम शारीरिक सक्रियता, मानसिक तनाव, र जीवनशैलीका विकृति हुन्।

फ्याटी लिभर के हो?
जब लिभरको कोशिकामा ५% भन्दा बढी बोसो (फ्याट) जम्न थाल्छ, त्यसलाई फ्याटी लिभर भनिन्छ।
फ्याटी लिभर मुख्यतः दुई प्रकारका हुन्छन्:
अल्कोहलिक फ्याटी लिभर
नन-अल्कोहलिक फ्याटी लिभर डिजिज

नन-अल्कोहोलिक फ्याटी लिभर डिजिज रोगको क्रमिक प्रगति:
स्टेटोसिस– लिभरमा बोसो जम्ने प्रारम्भिक अवस्था
स्टेटोहेपाटाइटिस – लिभरमा सूजन सुरु हुने अवस्था
सिरोसिस– लिभर स्थायी रूपमा क्षतिग्रस्त हुने अवस्था

नन-अल्कोहोलिक फ्याटी लिभर डिजिज भएका करीब २५% बिरामीहरू NASH मा पुग्छन् भने १०–१५% बिरामीहरू सिरोसिस मा।

लक्षणहरू
पेटको दायाँ भागमा हल्का दुखाइ
पेट फुल्ने, भारी महसुस हुने
बान्ता, खानामा अरुचि
गाह्रोसाथ सास फेर्ने
हल्का पीलिया, छालामा राता र चिलाउने घाउ
थकान, सधैं कमजोरी महसुस
शरीरको तौल एक्कासि बढ्नु

परीक्षणहरू:
अल्ट्रासाउन्ड (लिभरमा बोसोको स्तर हेर्न)
फाइब्रोस्क्यान (लिभर कडा भए–नभएको पत्ता लगाउन)
लिपिड प्रोफाइल (रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स)
डायबेटिक स्थितिको मूल्याङ्कन
फ्याटी लिभरलाई चार ग्रेड मा वर्गीकृत गरिन्छ — ग्रेड १ देखि ४ सम्म।

उपचार र व्यवस्थापन:
खानपानमा ध्यान:
जङ्क फूड, प्रशोधित चिनी र चिल्लो पदार्थ त्याग्ने
मल्टिग्रेन, होल ग्रेन, सागसब्जी, दाल, फलफूल
अल्कोहल पूर्ण रूपमा बन्द गर्ने
पानी प्रशस्त मात्रामा पिउने (दिनमा कम्तीमा ८–१० गिलास)

जीवनशैलीमा सुधार:
दैनिक ३०–४५ मिनेटसम्म व्यायाम (हिँड्ने, दौडने, योग आदि)
तौल नियन्त्रणमा राख्ने (बीएमआई अनुसार)
धूम्रपान तथा मध्यपानबाट टाढा रहने
नियमित निन्द्रा (६–८ घण्टा) र तनावमुक्त जीवन

चिकित्सकीय सहयोग:
फ्याटी लिभरको ग्रेडअनुसार औषधि सेवन
यदि कोलेस्ट्रोल वा सुगर बढी छ भने, औषधिय नियन्त्रण आवश्यक
यदि लक्षण गम्भीर छन् भने, ग्यास्त्रोएन्ट्रोलोजिस्ट वा हेपाटोलोजिस्ट सँग परामर्श लिनु पर्ने

लिन फ्याटी लिभरको बढ्दो समस्या:
अहिले “लिन फ्याटी लिभर” नामको अवस्था देखिन्छ – जुन तौल सामान्य भए पनि लिभरमा बोसो जम्ने अवस्था हो। यस्तो बिरामीमा डायबेटिस, कोलेस्ट्रोल, उच्च रक्तचाप जस्ता जोखिम कारकहरू पाइन्छन्। नियमित स्वास्थ्य परीक्षण बिना यस्तो अवस्था पत्ता लगाउन कठिन हुन्छ।

बालबालिकामा पनि फ्याटी लिभर:
अत्यधिक प्रसंस्कृत खाना र मोबाइल–इन्टरनेटको लतका कारण अहिले बालबालिकामा पनि मोटोपन बढेको छ, जसले गर्दा उनीहरूमा पनि फ्याटी लिभर देखिन थालेको छ।

Previous Post

प्रदेशको सफलता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता होः राष्ट्रपति

Next Post

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

metakhabar

metakhabar

सम्बन्धित खबर

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज
आवाज

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

२८ फाल्गुन २०८२,
विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै
आवाज

विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

२८ फाल्गुन २०८२,
Load More
Next Post
पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In