• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, December 13, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एमाले महाधिवेशनः १०८ मनोनित प्रतिनिधिमा ओलीको एक्लौटी, बरिष्ठ उपाध्यक्ष पोखरेलको असहमति

    एमाले महाधिवेशनः १०८ मनोनित प्रतिनिधिमा ओलीको एक्लौटी, बरिष्ठ उपाध्यक्ष पोखरेलको असहमति

    गाउँको मौलिकता कायम राख्न चुनौती

    गाउँको मौलिकता कायम राख्न चुनौती

    एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

    एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

    एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

    एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

    एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

    एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

boAt ले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

metakhabar by metakhabar
१७ असार २०८२,
0
boAt ले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड boAt ले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ, जसले ब्रान्डको अन्तर्राष्ट्रिय यात्रामा एक महत्वपूर्ण उपलब्धिको संकेत गर्दछ । यद्यपि boAt ले नेपालमा पहिले नै बलियो उपस्थिति बनाइसकेको छ, अब यसले अत्यधिक प्रशंसित ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिक मार्फत आफ्नो उपस्थिति औपचारिक बनाएको छ । उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।

boAt ले अडियो वेयरेबल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ र नेपाल प्रवेश गरेको केही वर्षमै यो वर्गका शीर्ष तीन ब्रान्डमध्ये एकको रूपमा स्थापित भइसकेको छ, जसले नेपाली उपभोक्तामाझ यसको गहिरो रुचि र विश्वासलाई प्रमाणित गर्दछ ।
बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रा. लि. (रमेश कर्प अन्तर्गतको संस्था) ले वितरण गर्दै आएको छ । boAt छोटो समयमा नै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्ड बन्न सफल भएको छ, जसले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र सुलभ मूल्यको संयोजन प्रस्तुत गर्दछ । टेलिटकले नेपालमा दूरसञ्चार र उपभोक्ता इलेक्ट्रोनिक्सको द्रुत रूपान्तरण भइरहेको परिवेशमा काम गर्दै आएको छ । बलियो वितरण सञ्जाल र विश्वव्यापी साझेदारीको माध्यमबाट कम्पनीले नेपाली उपभोक्तालाई नवप्रवर्तनयुक्त प्रविधि उत्पादन प्रदान गरिरहेको छ ।

boAt का सह–संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले भन्नुभयोः

“नेपाल सधैं हाम्रो लागि विशेष स्थान रहँदै आएको छ, र हामी यस जीवन्त र विकासोन्मुख बजारमा आफ्नो औपचारिक उपस्थिति जनाउन पाउँदा अत्यन्त हर्षित छौं । नेपाली उपभोक्ताबाट पाएको प्रतिक्रिया अत्यन्त उत्साहजनक छ, र हामी हाम्रो ब्रान्डमा राखिएको विश्वासप्रति आभारी छौं । हाम्रो प्रिमियम ‘निर्भाना’ सिरिजको सुरुवातसँगै हामी आजको जीवनशैली अनुसारको आवश्यकतालाई सम्बोधन गर्ने उच्च गुणस्तरीय र डिजाइन–मुखी अडियो अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँछौं ।”

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले भन्नुभयोः

“यस औपचारिक घोषणासँगै, boAt ले नेपालमा आफ्नो प्रतिबद्धता दोब्बर बनाउने तयारी गरेको छ, जसअनुसार ब्रान्डले थप जीवनशैली–केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरू नेपाली बजारमा ल्याउनेछ र आफ्नो तिव्र रूपमा वृद्धि भइरहेको फ्यानबेससँगको सम्बन्धलाई अझ गहिरो बनाउनेछ ।”

भारतमा बोटको चमत्कारी विस्तारलाई नेपालमा पनि समान रूपमा प्रतिबिम्बित गरिएको छ । नवप्रवर्तन, डिजाइन र सामुदायिक संलग्नताप्रति दयब्त को निरन्तर प्रतिबद्धताले यसको क्षेत्रीय र विश्वव्यापी विस्तारलाई निरन्तर गति दिइरहेको छ ।

इम्याजिन मार्केटिङ लिमिटेडको बारेमाः

भारतमा दर्ता गरिएको इम्याजिन मार्केटिङ लिमिटेड (आईएमएल) ले “ boAt ” ब्रान्ड अन्तर्गत अडियो, वेयरेबल्स र चार्जिङ समाधानहरू सहितको उत्पादन पोर्टफोलियो प्रदान गर्दछ । इम्याजिनको छातामुनि स्थापना गरिएको boAt ले अडियो उद्योगमा क्रान्ति ल्याउँदै, सन् २०२४ को क्यालेन्डर वर्षमा मूल्य र परिमाण दुवैमा भारतको व्यक्तिगत अडियो ब्रान्डहरूको सूचीमा नम्बर १ स्थान हासिल गरेको छ (स्रोतः रेडसियर रिपोर्ट) ।

boAt को पोर्टफोलियोमा जीवनशैली–अनुकुल, प्रविधि–सक्षम र राम्रो डिजाइन भएका उत्पादनहरू समावेश छन् जुन युवा तथा डिजिटल रूपमा सक्षम उपभोक्तालाई लक्षित गरिएको छ । आईएमएलले क्वालकॉम–पावर्ड उत्पादनहरू र डल्बी–इनेबल्ड अडियो विशेषताहरू मार्फत नवप्रवर्तन गर्दै आएको छ ।
कम्पनीमा साउथ लेक इन्भेस्टमेन्ट लिमिटेड (वारबर्ग पिन्कस समूहको सहायक संस्था), क्वालकॉम भेन्चर्स एलएलसी र फायरसाइड भेन्चर्स इन्भेस्टमेन्ट फण्ड १ (फायरसाइड इन्भेस्टमेन्ट ट्रस्ट अन्तर्गतको स्किम) को लगानी रहेको छ ।
कम्पनीका कार्यालयहरू हाल दिल्ली, मुम्बई र बेंगलुरुमा अवस्थित छन् ।

Previous Post

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न

Next Post

दूधमा आत्मनिर्भर काभ्रे : ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा

metakhabar

metakhabar

सम्बन्धित खबर

एमाले महाधिवेशनः १०८ मनोनित प्रतिनिधिमा ओलीको एक्लौटी, बरिष्ठ उपाध्यक्ष पोखरेलको असहमति
फिचर-ब्यानर

एमाले महाधिवेशनः १०८ मनोनित प्रतिनिधिमा ओलीको एक्लौटी, बरिष्ठ उपाध्यक्ष पोखरेलको असहमति

२७ मंसिर २०८२,
गाउँको मौलिकता कायम राख्न चुनौती
समाचार

गाउँको मौलिकता कायम राख्न चुनौती

२७ मंसिर २०८२,
एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)
फिचर-ब्यानर

एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

२७ मंसिर २०८२,
एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था
फिचर-ब्यानर

एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

२७ मंसिर २०८२,
एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने
फिचर-ब्यानर

एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

२७ मंसिर २०८२,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

२७ मंसिर २०८२,
Load More
Next Post
दूध उत्पादनमा नमूना बन्दै तनहुँको ‘बेलवास गाउँ’

दूधमा आत्मनिर्भर काभ्रे : ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In