• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

    प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

    एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

    चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मानिसले हिंसा नगरिकन अर्थको प्राप्ति गर्नुपर्दछ –महात्मा विदुर

by
५ माघ २०७९,
0
मानिसले हिंसा नगरिकन अर्थको प्राप्ति गर्नुपर्दछ –महात्मा विदुर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महात्मा विदुरका केही अमर वाणीहरुः

१) जो सत्पुरुषका प्रशंसाको पात्र छन् र आशक्ति रहित भएर यथाशक्ति अनेक काम गर्दछन्, त्यस्ता श्रेष्ठ पुरुषको कीर्ति शीघ्र नै फैलिन्छ । किनकि सन्त पुरुष जोसँग प्रसन्न हुन्छन्, ती सधैँ सुखी रहन्छन् ।
२) असत्य बोलेर समृद्धि पाउनु, राजाको बढी कुरा काट्नु, गुरुजनका साथ मिथ्या व्यवहार गर्नु— यी तीनै कार्य ब्रह्महत्या सरह छन् ।
३) अर्काको गुणमा पनि दोष खोज्नु मृत्यु हो, बढाएर गरेको आत्म–प्रशंसाले कल्याणको नाश गर्दछ, अभिमानले ऐश्वर्य नाश गर्दछ । गुरुसेवाको अभाव, उत्ताउलोपन र आत्मप्रशंसा–यी तीनै विद्याप्राप्तिको मार्गमा बाधक छन् ।
४) काम नगर्ने, क्रूर, देशकालको ज्ञान नराख्ने र निन्दित भेष धारण गर्ने मानिसलार्ई कहिल्यै आफ्नो घरमा बास नदिनु ।
५) मृत्युपछि शरीर त अग्निमा डढेर भष्म हुन्छ । पुण्यकर्म मात्र मनुष्यको साथ लाग्छ । अतः मनुष्यले यस्तो धर्मयुक्त काम गर्नुपर्दछ जसबाट बढीभन्दा बढी पुण्य सञ्चित गर्न सकिन्छ ।
६) मृत्युलोकको तल माथि गहन अन्धकार व्याप्त छ । यो अन्धकारले इन्द्रियको चेतनालाई हर्दछ । हे राजन ! यो रहस्य बुझ र यस प्रकार जीवन व्यतीत गर कि त्यो अन्धकारले तिम्रो चेतनालाई प्रभावित गर्न नसकोस् ।
७) जो व्यक्ति बुद्धि, धर्म, ज्ञान र आयुमा ठूलाको आदर गर्दछ, तिनलाई प्रसन्न पारेर गर्न योग्य र अयोग्य कर्मबारे सोधपुछ गर्छ, ऊ कहिल्यै पनि कर्तव्यको क्षेत्रमा भ्रमित हुँदैन ।
८) मानिसले हिंसा नगरिकन अर्थको प्राप्ति गर्नुपर्दछ ।
९) यस जगत्मा क्षमा नै वशीकरणको साधन हो । क्षमाबाट के पाइन्न ? जसको हातमा शान्तिरुपी तरबार छ दुर्जनले उसलाई केही गर्न सक्दैन ।
१०) संसारमा तीन मद छन्— विद्यामद, धनमद, कुलमद, अहङ्कारी पुरुषको बुद्धिलाई यिनले भ्रष्ट गर्दछन् । तर सज्जन व्यक्तिलाई अमन दिन्छन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

पाकिस्तानमा सुरक्षा बलले गरेको कारवाहीमा चार जना आतङ्ककारी मारिए

Next Post

ओलीलाई विश्वप्रकाशको जवाफ – कांग्रेसले ढोक्सा थापेको होइन

सम्बन्धित खबर

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
खेलमैदान

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

२९ साउन २०८३,
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
आर्थिक

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

२९ साउन २०८३,
प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा
समाचार

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

२९ साउन २०८३,
एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?
समाचार

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

२९ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२९ साउन २०८३,
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
फिचर-ब्यानर

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

२९ साउन २०८३,
Load More
Next Post
ओलीलाई विश्वप्रकाशको जवाफ – कांग्रेसले ढोक्सा थापेको होइन

ओलीलाई विश्वप्रकाशको जवाफ – कांग्रेसले ढोक्सा थापेको होइन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In