• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

    काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
११ असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असार ११ गते बुधबारको राशिफल

मेषः दिन धेरै राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापार व्यवसायमा फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

वृषः आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। व्यापार व्यवसायमा स्वदेशमै सम्भावना छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ।

मिथुनः दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। राजनीतिक क्षेत्रमा पदोन्नती हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। विदेशी रमझमले आकर्षित गर्नेछ। व्यापारमा लाभ मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कटः दिन सामान्य छ। शत्रु बढ्ने जोखिम छ। साथीबाटै असहयोग हुनेछ। खर्च बढ्नेछ। यात्रा अनावश्यक हुनसक्छ। पारिवारिक सम्बन्ध भने सहज बन्ने छ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंहः आज दिन राम्रो छ। भाग्यको स्थानमा शुभग्रह रहेकाले आम्दानीका स्रोतहरु भेटिनेछन्। परिवारमा गोपनियता भंग नगर्नुहोला। धार्मिक कार्यमा मन जानेछ। अग्रजको सल्लाहमा गरेको काममा सफलता मिल्नेछ।

कन्याः दिन राम्रो छ। आज गरेको कामले दीर्घकालमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। धर्ममा वितृष्णा बढ्नेछ। स्वास्थ्य र शिक्षामा आलश्यता बढ्नेछ।

तुलाः दिन राम्रो छ। आज कला र गला प्रदर्शन गर्ने दिन छ। राजनीतिक र धार्मिक पाटोमा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी खेर जाने सम्भावना छ। सोचेर अघि बढ्नुपर्नेछ। पारिवारिक भेटघाट हुने दिन छ।

वृश्चिकः दिन सामान्य छ। कामको बोझ थपिनेछ। शिक्षामा गरेको मिहिनेतले सार्थकता पाउनेछ। तपाईंले विश्वास गरेका पात्रले धोका दिनेछन्। पारिवारिक सम्बन्ध भने सहज बन्ने छ।

धनुः दिन राम्रो छ। नयाँ साथीसँगको अन्तरक्रियाले मन हल्का हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। अध्ययनमा मन जानेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्ने छ।

मकरः दिन सामान्य रहेको छ। कामका बोझ थपिनेछन्। शत्रु बढ्नेछन्। आफ्नै योजनामा गोपनियता कायम गर्नु राम्रो हुनेछ। साझेदारीमा गरेको व्यापारबाट लाभ मिल्नेछ।

कुम्भः धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ। बौद्धिक व्यक्तित्वसँग भेटघाट हुने योग छ। अनावश्यक खर्च बढ्नेछ। बिहान उठेर शिव भजन सुन्ने गरे दिन सहज बन्ने छ।

मीनः दिन सामान्य छ। साथीभाइबाट असहयोग हुने खतरा छ। व्यवहार गर्दा कम बोल्नु उचित हुनेछ। सानातिना कुराले मन अशान्त बन्ने छ। गणेश भगवानको आरधना गर्नु फलदायी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव सङ्कलन

Next Post

इराकको हवाई क्षेत्र अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

२७ फाल्गुन २०८२,
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

२७ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२७ फाल्गुन २०८२,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
समाचार

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

२७ फाल्गुन २०८२,
काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह
फिचर-ब्यानर

काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

२७ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ फाल्गुन २०८२,
Load More
Next Post
इराकको हवाई क्षेत्र अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला

इराकको हवाई क्षेत्र अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In