• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, January 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

    राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

    ‘निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्’

    ‘निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्’

    केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

    केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

    वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

    अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

    प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० उम्मेदवार मैदानमा

    प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० उम्मेदवार मैदानमा

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ९५ हजार नाघ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमरेशको अभिव्यक्तिप्रति बर्तौलाको आपत्ति–‘राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सकिन्न’

metakhabar by metakhabar
८ असार २०८२,
0
अमरेशको अभिव्यक्तिप्रति बर्तौलाको आपत्ति–‘राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सकिन्न’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका सांसद महेश बर्तौलाले सांसद अमरेश सिंहले सदनमा राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही अभिव्यक्ति भएको बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उनले सिंहले देशलाई अमेरिका लगायतको देशमा गाभ्ने भन्ने कुरा संसदको रोस्टमबाट राखेको अभिव्यक्तिप्रति नियमापत्ति गर्दै यो कुरा रेकर्डबाट हटाएर कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका हुन्।

उनले भने, ‘मेरो नियमापत्ति २०, २१ र २३, छलफलमा सहभागी हुनुभएका मान्य सदस्य अमरेश सिंहले अत्यन्तै आपत्तिजनक विषय हो। देशलाई अर्को देशमा वा अमेरिका लगायतको देशमा गाभ्ने भन्ने कुरा संसदको रोस्टमबाट राख्नु आपत्तिजनक अभिव्यक्ति हो। राष्ट्रघाती, देशद्रोही अभिव्यक्ति हो। यसलाई कारबाहीको विषय बनाउनुपर्छ। यसलाई रेकर्डबाट हटाउने कुरा मात्र होइन्, मुलुकको स्वाभिमानको विरुद्धमा, राष्ट्रिय अखण्डताको विरुद्धम हो। एउटा सांसदले यस्तो कुरा राख्ने विषयलाई कारबाहीको विषय बनाइनुपर्छ।’

यस्तै, उनले यस्ता राष्ट्रघाती अभिव्यक्ति सदनमा सुनेर बस्न नसक्ने पनि बताए।

Previous Post

सदनमा आज पनि रास्वपाको नाराबाजी

Next Post

बाँकेमा छाला रोगका बिरामी बढ्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
आवाज

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

७ माघ २०८२,
‘निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्’
आवाज

‘निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्’

७ माघ २०८२,
केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन
फिचर-ब्यानर

केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

७ माघ २०८२,
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति
अन्तर्राष्ट्रिय

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

७ माघ २०८२,
प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० उम्मेदवार मैदानमा
समाचार

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० उम्मेदवार मैदानमा

७ माघ २०८२,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ९५ हजार नाघ्यो

७ माघ २०८२,
Load More
Next Post
बाँकेमा छाला रोगका बिरामी बढ्दै

बाँकेमा छाला रोगका बिरामी बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In